Aamsanchar

समाचार

पार्थ मण्डल/झापा । शुक्रवार दिउँसो चाराआली-भद्रपुर सडक खण्डमा अचम्मको घटना घटियो । अचम्मको घटनाले पत्रकार र प्रहरीलाई पनि अचम्मित नै बनाए । घटना विवरण अनुसार चाराआली-भद्रपुर सडक खण्ड अन्तरगत एउटा सरकारी नम्बर प्लेटको जीप सडक […]

शनिवार, साउन १२, २०७५

गणेश अर्याल इलाम । जन्मदिन कतै पूजा लगाएर मनाइन्छ भने कतिले सामाजिक संघ–संस्थामा सहयोग गरेर मनाउँछन् । हिजोआज नयाँ पुस्ताका युवायुवतीहरु पश्चिमी सभ्यताको सिको गर्दै केक काटेर खर्चिलो रुपमा जन्मदिन मनाउँछन् कतिले बत्ती निभाएर उज्यालो भबिष्यको […]

शनिवार, साउन १२, २०७५

विराटनगर, प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार  आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा […]

शनिवार, साउन १२, २०७५

पार्थ मण्डल भद्रपुर  । भारतको विहार र बंगाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सार कार्यालयको यही साउन १ गतेदेखि स्तरोन्नति भएको छ । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै मेची भन्सार कार्यालय काँकरभिट्टा मातहत रहेको भद्रपुर […]

शनिवार, साउन १२, २०७५

धनगढी, कैलाली जिल्ला अदालतमा आर्थिक वर्ष २०७४÷७५ मा ९९८ मुद्दा फछ्र्योट गरिएको छ ।  अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरिआएका समेत आव २०७४÷७५ मा एक हजार ७७६ मुद्दा परेका थिए । शुक्रबार जिल्ला अदालतमा आयोजित पत्रकार […]

शनिवार, साउन १२, २०७५

बिर्तामोड । शान्तिपुर–झापा एकता समाजको पहलमा संयुक्त अरब इमिरेट्स युएईको जेलमा रहेका एक ब्यक्तिलाई घर र्फकाइएको छ । इलामको शान्तिपुरमा जन्मेर झापाका विभिन्न स्थानमा स्थायी तथा अस्थायी रुपमा बसोबास गरिरहेका ब्यक्तिहरुको पहलमा गठन भएको समाजले […]

शुक्रवार, साउन ११, २०७५

काठमाण्डौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रकसँग यात्रुबस ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । ४ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा भरतपुरमा मृत्यु […]

शुक्रवार, साउन ११, २०७५

विराटनगर, मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाले सरकारको नीतिअनुरुप सम्पूर्ण वडाबाट एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन शुरु गरेको छ । रंगेली नपामा रहेका नौवटा वडाबाट यही साउन १ गतेदेखि एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन गर्ने कार्य […]

शुक्रवार, साउन ११, २०७५

बुटवल,  भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि रुपन्देहीको सैनामैना नगरपालिकाका इन्जिनियरलाई सक्षम बनाउन थालिएको छ । उनीहरुलाई क्षमता अभिवृद्धिसम्बन्धी तालीम दिएर भवन निर्माण गर्दा रहने द्विविधा हटाउन तालीम प्रदान गरिएको सैनामैना नगरपालिकाका सबइन्जिनियर अरुण नेपालले बताउनुभयो […]

शुक्रवार, साउन ११, २०७५

काठमाडौं । जेठ अन्तिमदेखि बन्द गरिएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया आगामी आइतबारदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले साउन १३ गतेदेखि नयाँ लाइसेन्सको आवेन खोल्ने निर्णय भएको प्रवक्ता तुलसीराम अर्यालले बताए । करिव […]

शुक्रवार, साउन ११, २०७५