Aamsanchar

समाचार

काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास […]

शुक्रवार, साउन ११, २०७५

सुर्खेत,  कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५ […]

शुक्रवार, साउन ११, २०७५

काठमाडौँ,  भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप आज रु दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत […]

शुक्रवार, साउन ११, २०७५

  बिर्तामोड । बाह्रदशी गाउँपालिका–७ चेक्रावारी निवासी २२ वर्षीया चन्द्रवती राजवंशीलाई भान्सा घरमा खाना पकाउँदा पकाउँदै सर्पले डस्यो । सर्पले डसे लगत्तै उनलाई उपचारका लागि सहारा सर्पदंश उपचार केन्द्र सुरुङ्गा पु¥याइयो । तर, उनलाई बचाउन भने सकिएन । […]

शुक्रवार, साउन ११, २०७५

झापा, झापाको कनकाई नदीमा ट्युबको प्रयोग गरेर फिल्मी शैलीमा काठ तस्करी गरी भारत लैजाने क्रममा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–४ स्थित कनकाई पुलभन्दा करिब १५ मिटर दक्षिण ट्युबमाथि ३१ क्युबिक सखुवाको […]

शुक्रवार, साउन ११, २०७५

ललितपुर,  ललितपुर महानगरपालिकाले पर्यटकका लागि आकर्षक देखिने भवनलगायतका संरचना बाहिरबाट देख्न सकिने बनाउने भएको छ । नगर क्षेत्रका विभिन्न स्थानमा रहेका अग्ला पर्खाल हटाएर बाहिरबाट देख्न सकिने पर्खाल लगाउने महानगरपालिकाले जनाएको छ । महानगरपालिका अन्तर्गत […]

बिहिवार, साउन १०, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको थ्री बिज एजुकेशन एण्ड भिषा सभिसेज कन्सल्टेन्सीले जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिताको आयोजना गर्ने भएको छ । अष्ट्रेलिया अध्ययनका लागी विद्यार्थी पठाउने काम गर्दै आएको कन्सल्टेन्सीको बिर्तामोड शाखा खुलेसंगै निबन्ध […]

बिहिवार, साउन १०, २०७५

सोलुखुम्बु,  सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । आव २०७३÷७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४÷७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत हुन आउछ […]

बिहिवार, साउन १०, २०७५

चितवन,  सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैंडाको पनि नामाकरण गरेको छ । सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत […]

बिहिवार, साउन १०, २०७५

अर्जुनधारा। नेपाल सरकारको ग्रामीण पहुँच कार्यक्रम (¥याप ३) अन्तर्गत कालोपत्रे हुने ठेक्का भइसकेको झापाको अर्जुनधारा–८स्थित शनिश्चरे–खुदुनाबारी हुँदै इलामको सुखानी चोकसम्मको सडकको ज्वाइन्ट सर्वे भएको छ । दुई वर्षभित्र साढे नौ किलोमिटर सडकको भागमा कालोपत्रे सम्पन्न […]

बिहिवार, साउन १०, २०७५