Aamsanchar

समाचार

मेचीनगर। प्रतिबन्धीत सखुवाको रुख काटेको अभियोगमा मेचीनगर–११ स्थीत बाँसबारी सामुदायिक वन समितिका अध्यक्ष शभ्भु राजबंशी सहित दुई जनालाई जिल्ला वन कार्यालय झापाको टालीले पक्राउ गरेको छ । राजबंशीसंगै स्थानीय लोकनाथ दाहाललाई समेत वन कार्यालयको अनुसन्धान […]

सोमवार, असार २५, २०७५

भरत शिवाकोटी/झापा नेपाल अधिराज्यभर दर्जनौं पुलहरू विभिन्न दातृ रास्ट्रहरुको एकल सहयोग तथा नेपालको समेत संयुक्त लगानीमा निर्माण भएका छन । दर्जनौं पुलहरू भने निर्माण भएको धेरै वर्षहरु बितिसकेको छ भने कति पुलहरू त जिर्ण अवस्थामा […]

आइतवार, असार २४, २०७५

झापा, अहिले युवाहरु कृषि व्यवसाय प्रति आकर्षित हुन थालेका छन । अहिले लाखौ रुपैया खर्च गरेर बैदेशिक रोजगारमा जानु भन्दा हजारै रुपैया लगानी गरेर स्वगदेशमै सानो व्यवसाय गर्न युवाहरु लागि परेको देख्न सकिन्छ । अहिले […]

आइतवार, असार २४, २०७५

बिर्तामोड। झापाको बिर्तामोडस्थित वीरता जेसीजलाई नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ जून २०१८ एरिया ए’ को अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । वीरता जेसीजले व्यक्तित्व र नेतृत्व विकास तथा सामाजिक र मानवीय सेवा क्षेत्रमा […]

आइतवार, असार २४, २०७५

ललितपुर, एक दशकयता देशभरमा व्यावसायिक तरकारीखेतीले निकै फड्को मारेको छ । तरकारीखेतीमा आधुनिक प्रविधिको व्यापक प्रयोग र धेरै प्रकारका तरकारीमा देश आत्मनिर्भर बन्दै जाँदा तरकारीखेतीमा निकै प्रगति भएको पाइएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी […]

आइतवार, असार २४, २०७५

काठमाडौँ,  सामुदायिक वनबाट जनताको जीवनस्तरमा सुधार ल्याउने योजनाका साथ सरकारले वन तथा वातावरणका क्षेत्रमा थप नीतिगत प्रष्टताको तयारी गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत वन तथा वातावरण मन्त्रालयका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ […]

आइतवार, असार २४, २०७५

काठमाडौँ,  आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना, […]

आइतवार, असार २४, २०७५

बागलुङ,  बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टिपर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण […]

आइतवार, असार २४, २०७५

अछाम, जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ । दुई दिनको अवधिमा मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा […]

आइतवार, असार २४, २०७५

भद्रपुर । मेची नदीले जमिन कटान गर्न थालेपछि झापा भद्रपुर नगरपालिका–५स्थित मेची किनारका बाढी पीडित सुकुम्बासी परिवार विस्थापित भएका छन् । मेची पुल निर्माण कम्पनी सूर्य एण्ड सन्स जेभीले मेची नदीको तटबन्धन निर्माण कार्यलाई बीचमै अधुरो […]

आइतवार, असार २४, २०७५