Aamsanchar

समाचार

सुशील दर्नाल/ काठमाडौँ,  सरकारले ‘बालश्रममुक्त यातायात अभियान, २०७५’ शुरु गरेपछि आजकाल राजधानीमा चल्ने सार्वजनिक सवारी साधनमा सहचालकका रुपमा बालकले काम गरेको कमै भेटिन्छ । निकृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त […]

शनिवार, असार २३, २०७५

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि सहारा नेपाल साकोसले थप दुई लाख रुपैयाँ प्रदान गरेको छ । शुक्रवार सुरुङ्गामा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरो गाउँ, मेरो […]

शुक्रवार, असार २२, २०७५

पर्वत, मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङबोचेमा टिपर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। ३२ जना कामदारहरू चढेको टिपर दुर्घटनामा १५ जना घाइते भएका छन्। मुस्ताङ प्रहरी कार्यालयका प्रहरी हवल्दार शमीर थापाका अनुसार मृत्यु हुनेको […]

शुक्रवार, असार २२, २०७५

धनकुटा, कोशी राजमार्गअन्तर्गत धनकुटाको रमाइलो घुम्तीमा माइक्रोबस दुर्घटना हुँदा चारजना घाइते भएका छन् । धनकुटाको हिलेबाट धरानतर्फ जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रोबस आज बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका सहचालक सुरज तामाङ, यात्रु कमला […]

शुक्रवार, असार २२, २०७५

लहान,  करेन्ट लागेर सिरहाको छुट्टाछुटै स्थानमा आज दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मिर्चैया नगरपालिका–७ का डवलु साहको घर बनाउने क्रममा सिधा पार्दै गरेको रडमाथिको बिजुलीको तारमा छुन पुग्दा करेन्ट […]

शुक्रवार, असार २२, २०७५

मुस्ताङ, मुस्ताङको स्याङ्बुचेमा सडक निर्माणको काम गरिरहेका मजदुर बोकेको बा २ख २२१९ नम्बरको टिपर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेसम्म पर्ने स्याङबुचेमा खाना […]

शुक्रवार, असार २२, २०७५

खोटाङ,  केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाउनुभएको छ । डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलिनुभएका सुरेशलाई बिहीबार उहाँकी ६४ वर्षीया आमा धनकुमारी दमाईले आफ्नो मिर्गौला उपलब्ध […]

शुक्रवार, असार २२, २०७५

काठमाडौं, मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ। स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपालीसहित ६ हजारलाई […]

शुक्रवार, असार २२, २०७५

काठमाडौं , कच्चा पदार्थ अवाभमा बन्द नेपाली सेनाको इमल्सन प्लान्टले एक महिनाभित्र उत्पादन सुरु गर्ने भएको छ। मकवानपुर सुनाचरीमा रहेको सिंगल बेसको उक्त प्लान्ट कच्चा पदार्थको अभावपछि विगत डेढ वर्षदेखि बन्द छ।   विकास निर्माणका क्षेत्रमा आवश्यक […]

शुक्रवार, असार २२, २०७५

लहान, प्रहरीले सिरहाको लहान नगरपालिका– ५ मा ठलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट पारेको छ । अवैधरुपमा घरेलु मदिरा उत्पादन गरी बिक्रीवितरण गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवको […]

बिहिवार, असार २१, २०७५