
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत जयपुर शनिश्चरे खण्डमा बुधबार स्कूल बस र मोटरसाईकल एक आपसमा जुद्धा एक जनाको मृत्यु भएको छ । बिर्तामोडबाट बिद्यार्थी बोकेर जयपुरतर्फ जाँदै गरेको बिर्तामोड स्थित बाल्मीकि स्कूलको मे १ […]
धनकुटा, धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको रु एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण […]
अनिल वाग्ले /बुधबारे । बुद्धशान्ति गाउँपालिकाको बजेट आज बुधबार प्रस्तुत भएको छ । तेस्रो गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले बजेट प्रस्तुत गरेकी हुन् । कृण्ष्ण प्रणामी मन्दिरको सभाहलमा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको अध्यक्षतामा भएको […]
काठमाडौं । केही दिनदेखि सक्रिय मनसुनी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दा बुधबारदेखि मौसममा सुधार आउने मौसमविद्को पूर्वानुमान छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले मंगलबारदेखि केही कमजोर भएको मनसुन मध्य र पूर्वी भूभागमा केन्द्रित […]
झापा, नेपाल एसबीआई बैंक लिमिटेड विराटनगर अन्र्तगतका चार शाखाले मंगलबार झापामा फलफूलका बिरुवा वितरण गरेको छ । झापा गाउँपालिकाका –३ गौँरीगाउँका ८० घर परिवार र एक विद्यालयलाई चार सय फलफूलका विरुवा वितरण गरिएको हो । […]
काठमाडौं । पछिल्ला दुई दिनमा भएको वर्षाका कारण बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । ८ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । गृह […]
मनोज दाहाल /विराटनगर, ‘एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ नाराका साथ यहाँको प्रदेश सरकारले आगामी एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ । यस अतिरिक्त प्रदेशको आर्थिक विकास संवाहकको रुपमा पर्यटन […]
सुरुङ्गा। शिवसताक्षी नगरपालिका विकासका पूर्वाधार कम तर सम्भावना बढी बोकेको नगरपालिकाको रुपमा रहेको छ । सताक्षीधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकीय क्षेत्र, चिल्लागढ ऐतिहासिक सांस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, […]
दमक । इलाका प्रहरी कार्यालय दमकले एक भारतीय सहित दुइजना मोटरसाइकल चोरीमा संलग्नलाइ पक्राउ गरेर सार्वजनिक गरेको छ । झापाको दमकबाट यसै साता हराएका दूइवटा पल्सर मोटरसाइकल सहित दुइ चोरीमा संलग्न ब्याक्तिहरुलाइ पक्राउ गरिएको इलाका […]