Aamsanchar

समाचार

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बबिराज स्मृति प्रतिष्ठान झापाले २५ हजार एक सय रुपैयाँ प्रदान गरेको छ । प्रतिष्ठानको तर्फबाट साहित्यकार सरोज ओली तथा छोराहरु निरज […]

शनिवार, कार्तिक २५, २०७४

विर्तामोड। झापाको शिवसताक्षीमा पत्रकार विनोद सापकोटा सम्मानित भएका छन । दुई दसक देखि पत्रकारितामा क्रियासील पत्रकार सापकोटालाई स्थानिय सताक्षी प्रेस क्लवको प्रथम अधिवेसनको अवसर पारेर विजय –गोपिहाङ, मनहाङ सेलिङ स्मृति पत्रकारीता पुरस्कार द्धारा सम्मान गरिएको […]

बिहिवार, कार्तिक २३, २०७४

पाँचथर, पाँचथर प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ गरेको छ । पक्राउपर्नेमा नेत्र विक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा फाल्गुनन्द–३ चिलिङदिनका नेकपाका जिल्ला सदस्य गोरा भनिने एलिया नेम्वाङ […]

बुधवार, कार्तिक २२, २०७४

इलाम , इलाममा गएको चार दिनदेखि चितुवाले खोरभित्रकै बाख्रा खाइदिन थालेपछि स्थानिय बासिन्दा त्रसित भएका छन् । चितुवा आतङ्कका कारण जिल्लाका सूर्याेदय नगरपालिका १४ र माइनगरपालिका ५ स्थित लक्ष्मीपुरका बासिन्दा त्रसित भएका हुन् । यस […]

बुधवार, कार्तिक २२, २०७४

पोखरा, तमु समुदायका वोन्पो लम धर्मगुरुहरुको प्रथम राष्ट्रिय भेला यही कात्तिक २४, २५ र २६ गते पोखरामा हुने भएको छ । तमु प्ये ल्हु संघ, जिल्ला कार्य समिति, कास्कीको आयोजनामा हुने भेलाबारे जानकारी दिन मंगलबार […]

बुधवार, कार्तिक २२, २०७४

राजविराज,  दश दिन अगाडि राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको बस त्रिशूलीमा खसेर भएको दुर्घटनाप्रति राज्य पक्षले उचित सम्बोधन गर्न नसकेको, उपचार गर्न नसकेको, क्षतिपूर्ति नदिलाएको भन्दै सप्तरीका अगुवाले रुष्ट भएर मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । […]

बुधवार, कार्तिक २२, २०७४

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले साहसिक पर्यटनका निम्ति नेपाल अद्वितीय गन्तव्य भएको बताउँदै त्यसको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ । सगरमाथा क्षेत्रमा २३ हजार फिटको उचाइबाट ‘स्काई […]

मङ्गलवार, कार्तिक २१, २०७४

नुवाकोट, तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको छ । समुन्द्रटारबाट काठमाडौँतर्फ जान लागेको कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नंं को […]

मङ्गलवार, कार्तिक २१, २०७४

[विष्णु नेपाल ] काठमाडौँ, राणाकालीन समयमा निर्मित दरबार तथा भवन जीर्ण बनिरहेका छन् । झन् विनाशकारी भूकम्पले यस्ता भवनलाई जीर्णाेद्वारमै समस्या आउने गरी थिलथिलो बनाइदियो । अर्कातर्फ, ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रुपमा रहेका जीवन्त पुरातात्विक […]

सोमवार, कार्तिक २०, २०७४

विराटनगर, नागरिक समाजलाई सुसूचित गराउने पत्रकार माथि हुने हत्या, हिंसा रोक्न सरकार संवेदनशील हुनुपर्ने यहाँ आयोजित भेलामा वक्ताहरुले बताएका छन् । फ्रिडम फोरम र नेपाल पत्रकार महासंघ मोरङद्वारा आइतबार आयोजित ‘पत्रकारविरुद्ध हुने अपराध र दण्डहिनता […]

सोमवार, कार्तिक २०, २०७४