Aamsanchar

समाचार

इनरुवा-  सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट तीन सय ५० केजी गाँजासहित भारतीय स्कोरपियो प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बिहान नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय एचआर ७० ई ९५०२ नम्बर प्लेटको स्कोरपियोमा तीन सय ५० […]

बिहिवार, माघ २४, २०८१

सुलीकोट-  गोरखाको मिरकोटमा चितुवाको माउ र बच्चा मृत अवस्थामा भेटिएका छन् । पालुङटार नगरपालिका–१० मिरकोटस्थित माथिल्लो खड्का गाउँमा आज बिहान ७ बजेको समयमा मृत अवस्थामा चितुवाको माउ र बच्चा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख […]

बिहिवार, माघ २४, २०८१

धनगढी – नेपालमा लोप भइसकेको आशङ्का गरिएको सानो ओत ९एसियन स्मल क्लावड ओत० १८५ वर्षपछि सुदूरपश्चिम प्रदेशमा फेला परेको छ । डडेलधुराको रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलमा सानो ओत फेला परेको हो । सन् १८३९ यता यो प्रजातिको […]

बिहिवार, माघ २४, २०८१

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दाको थुनछेक बहसमा वादी र जाहेरवालाका तर्फबाट बहस सकिएको छ। वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू— बारा जिल्लाका शम्भु कुमार बस्नेत, पर्साका भोलानाथ निरौला, र धादिङका दशरथ पङ्गेनीले […]

बिहिवार, माघ २४, २०८१

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र नजिकका वरपरका सामुदायिक वनमा देखिने जंगली हात्ती मकुनालाई गोली लागेर मृत्यु भएको घटनामा संरक्षणकर्मीहरूले विरोध जनाएका छन् । उनीहरूले मकुनालाई निकुञ्जको कोर क्षेत्रमा पठाउने नाममा गोली हानेर मार्नु गलत […]

बिहिवार, माघ २४, २०८१

अर्घाखाँची – गाउँमा बाँदर नियन्त्रण गर्न भन्दै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा रहेको घाटाखोला, बेल्टारी सामुदायिक वनमा फलफूलका बिरुवा रोप्न शुरू भएको छ । उत्पादन दिने फलफूल लगाएर आम्दानी गर्न सकिने र गाउँमा बाँदर नियन्त्रण पनि […]

बिहिवार, माघ २४, २०८१