Aamsanchar

समाचार

दमक। झापाका प्रमुख बजारहरुलाई बन्दमुक्त बनाउन स्थानीय ब्यवसायीहरुले स्वतस्फूर्त रुपमा बन्दको अवज्ञा गर्न थालेका छन् । यसैक्रममा स्थानीय वाणिज्य संघहरुको पहलमा झापाका प्रमुख तीनवटा बजारहरु बन्दमुक्त बनेका छन् । सुरुङ्गा र गौरादह बजार बन्दमुक्त भएसँगै […]

बिहिवार, साउन २६, २०७४

काठमाडौँ । ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित यही साउन २८ र २९ गते काठमाडौँमा ‘तेस्रो उच्च शिक्षा मेला’ हुने भएको छ । राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने मेलामा ४० भन्दा बढी नेपाली कलेज सहभागी […]

बुधवार, साउन २५, २०७४

खोटाङ। मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । कालोपत्रेका लागि सडक फराकिलो पार्नेक्रममा स्काभेटर प्रयोग गर्दा सडकदेखि माथिल्लो भागसमेत खलबलिएपछि ठाउँ÷ठाउँमा पहिरो खस्न थालेको हो । कच्ची सडकको विभिन्न स्थानमा पहिरो […]

बुधवार, साउन २५, २०७४

गौशाला । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाकी एक बालिका जबर्जस्ती करणी उद्योगबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम जलेश्वरमा पुगेकी छिन् । स्थानीय कैलाश ठाकुर हजामका छोरा ३२ वर्षीय विजय ठाकुरले आफू घरमा एक्लै भएको […]

बुधवार, साउन २५, २०७४

काठमाडौँ । प्रत्येक वर्ष पाटनमा मनाइने ‘मतया पर्व’ आज बिहान शुरु भएको छ । गाईजात्राको भोलिपल्ट पर्ने सो पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गरेका छन् । विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने सो […]

बुधवार, साउन २५, २०७४

सोलुखुम्बु । इलाका प्रशासन कार्यालय सोताङ विगत एक महिनादेखि कार्यालय सहयोगीको भरमा चलेको छ । दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिने उद्देश्यले सञ्चालनमा आएको भए पनि अहिले कामकाज कार्यालय सहयोगीको भरमा चलिरहेको छ । अन्य कर्मचारी नहुँदा […]

बुधवार, साउन २५, २०७४

तेह्रथुम । जिल्ला अदालत तेह्रथुमले आर्थिक वर्ष ०७३÷७४ मा ७७ दशमलव ६२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । यो लक्ष्य भन्दा दुई दशमलव ६२ प्रतिशत बढी हो । अदालतले गत वर्ष ७५ प्रतिशत मुद्दा फछ्र्यौट […]

बुधवार, साउन २५, २०७४

सोलुखुम्बु। आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन् । आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले […]

बुधवार, साउन २५, २०७४

झापामा एक महिला कैदी बन्दीको आज मुत्यु भएको छ । मुत्यु हुनेमा अर्जुनधारा नगरपालिका–२ साविक खुदुनाबारी गाविस–३ निवासी ६५ वर्षीया तारादेवी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका […]

मङ्गलवार, साउन २४, २०७४

झापा, सडक दुर्घटनाका कारण धेरैले ज्यान गुमाउन थालेपछि अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ड प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीको अगुवाइमा मंगलबारबाट  १५ दिने सडक सफाई तथा व्यवस्थापन […]

मङ्गलवार, साउन २४, २०७४