Aamsanchar

समाचार

काठमाडौँ – पोखरामा विदेशीसँग मिलेर ट्रान्स पार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रात्रिकालीन समयमा ट्रान्स पार्टी गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको हो। पोखरा महानगरपालिका- १८ सेदीस्थित फेवातालमाथि जंगलनजिकै रहेको एकान्त घरमा […]

बुधवार, चैत १८, २०८२

संखुवासभा – संखुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । पाँचखपन–४ […]

बुधवार, चैत १८, २०८२

मोरङ-  विराटनगरस्थित दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकलाई ११ करोड रुपैयाँ बढी भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । आयोजनाका अनुसार हालसम्म करिब ११ करोड ९६ लाख रुपैयाँ बराबर दूधको बक्यौता तिर्न बाँकी रहेको छ […]

बुधवार, चैत १८, २०८२

निकोटिनयुक्त भेप वा विद्युतीय चुरोटले फोक्सो तथा मुखको क्यान्सर गराउन सक्ने सम्भावना रहेको एक विस्तृत अध्ययनले देखाएको छ। अष्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयका क्यान्सर अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको यस अध्ययनले भेपिङ आफैंमा क्यान्सरको कारण बन्न सक्ने […]

बुधवार, चैत १८, २०८२

काठमाडौं-  खोँचमा खसेका व्यक्तिको नेपाली सेनाले उद्धार गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–४ का २४ वर्षीय पुरुषलाई सेनाले सिन्धुपाल्चोकबाट उद्दार गरेको हो । हेलम्बु गाउँपालिका–१ घ्याङ्कयो जंगलको खोँचमा खसी घाइते भएको सूचना आएपछि सेनाको श्रीनाथ […]

बुधवार, चैत १८, २०८२

कपिलवस्तु-  नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तौलिहवा शाखाका एक कर्मचारीलाई ग्राहकको बैंक खाताबाट आफ्नो व्यक्तिगत बैंक खातामा १ करोड ६५ लाख रुपैयाँ रकमान्तरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही बैंकका कर्मचारी कपिलवस्तु नगरपालिका–३ […]

बुधवार, चैत १८, २०८२

सुनसरी –  जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिएको छ। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा। मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानका कुखुरा फार्ममा बर्डफ्लू […]

बुधवार, चैत १८, २०८२

काठमाडौं – प्रहरीले काठमाडौंका विभिन्न यातायात कार्यालयबाट १६ बिचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीहरूको सवारी दर्ता किताब ९बिलबुक० नवीकरण गरिदिने भनि सार्वजनिक सेवा प्रवाहमा बाधा विरोध गर्ने र सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने उनीहरूलाई नियन्त्रणमा […]

बुधवार, चैत १८, २०८२

सप्तरी –  सप्तरीमा कोशी नहर क्षेत्र भित्र पर्ने सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाइने भएको छ । कोशी पम्प चन्द्र नहर सिंचाइ प्रणालीका जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेपछि हटाउने प्रक्रिया सुरु गरिएको हो । […]

बुधवार, चैत १८, २०८२