
इलाम । फोहोरमैला प्रशोधन गरी प्राङगारिक मल बनाउने मेसिनको परीक्षण गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट निस्किने फोहोरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल बनाउने मेसिनको सफल परीक्षण गरी फोहोरमैला प्रशोधनको तयारी थालेको छ […]
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउन तीव्र पहल शुरु गरेको छ । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउने पहल […]
काठमाडौँ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरकारी तथा निजी अस्पतालमा मौसमी रुघाखोकी (इन्फ्लुएञ्जा) भई उपचारमा आउने बिरामीको लगत संकलन कार्य शुरु गरेको छ । यसका लागि महाशाखाले उपत्यकाका सबै सरकारी अस्पताल […]
झापा : झापाको मेचीनगरका एक व्यक्तिले बञ्चरो प्रहार गरी आफ्नै छोरालाई गम्भीर घाइते बताएका छन्। मेचीनगर- ७ का ४० वर्षीय बन्दा खडियाले १० वर्षीय छोरा मनिष खडियालाई शुक्रबार बिहान बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएको […]
रोङ, वर्षासंगै झरेको पहिरो कारण सडक अवरुद्ध हुदाँ इलाको रोङ गाँउपालिकाको शान्तिपुर क्षेत्र प्रभावित भएको छ । रोङ गाउँपालिका १ शान्तिपुरबाट झापा जोड्ने एक मात्र मोटरबाटोको बरभन्ज्याङ( बर्फल्याङ खण्डमा पहिरोको कारण साउन १९ गतेदेखि अवरूद्ध […]
बनेपा । काभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन् । काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार नगरकोटमा भएको ३९औँ साधरणसभामा उनीहरुले साझा यातायातको बस सेवा धुलिखेलबाट […]
रोल्पा । रोल्पामा सम्बन्ध विच्छेदका घटना दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । जिल्ला अदालत रोल्पामा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामा आएको बढोत्तरीसँगै यस्तो अवस्था देखिएको हो । सम्बन्ध विच्छेदका घटनामध्ये अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा रहेको […]
सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव सञ्जयकुमार देवलाई आज घुस लिँदालिँदै पक्राउ गरेको छ । आयोगको इटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयबाट खटिएको टोलीले सदरमुकाम राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै […]
कपिलवस्तु । खोलाले बगाएर जिल्लाका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको वाणगंगा नगरपालिका–११ का १७ वर्षीय सागर चौधरी बुधबार भैँसी चराउन गएकामा खोलाले बगाएर बेपत्ता बनाएपछि आज उनको […]