
काठमाडौँ – सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागि गराउनका लागि मुद्दा फिर्ता, बन्दी रिहा, सहिद घोषणा लगायतका काम अगाडि बढाएको छ । साउन १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले नौजनालाई सहिद पनि घोाषणा गरेको छ […]
कालीकोट। जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । आज बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ । जिल्ला अस्पताल […]
इटहरी। धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३६२३ नम्बरको बस आज अपराह्न इटहरी हलगडा क्षेत्रमा पल्टिँदा सोही बसमा यात्रारत मोरङ उर्लावारी–४ का मनोज विकको मृत्यु भएको छ । दुर्घटनामा अरु पाँच यात्रु घाइते भएका […]
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले लागुपदार्थविरुद्धको अभियानलाई तीव्ररुपमा अघि बढाउने भएको छ । समाजको काठमाडौँ शाखाको २०औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै वक्ताले लागुपदार्थविरुद्धको अभियान गोकर्णेश्वर नगरपालिकाका विद्यालयबाट तीव्र पारिने घोषणा गर्नुभयो । कार्यक्रममा […]
मोरङ । पथरीशनिश्चरे र झापाको दमकमा बसोबास गर्दै आएका स्वदेश फर्कन चाहने भुटानी शरणार्थीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाई शरणार्थीले स्वदेश फर्कन पाउनुपर्ने अन्तर्राष्ट्रिय नियमअनुसार आफूहरूले स्वदेश फर्कन पाउनुपर्ने माग गरेका छन् । भुटान […]
भद्रपुर। बैदेशिक रोजगारीमा जाने झापाका युवा मेनपावर व्यवसायी र एजेन्टबाट ठगिने क्रम अझै नरोकिएको बताइएको छ ।जिल्ला समन्वय समिति बैदेशिक रोजगारी लागि सुरक्षित आप्रावासन (सामी) परियोजना झापाले बुधवार आयोजना गरेको पत्रकारहरुसँगको बार्षिक समीक्षा कार्यक्रममा यस्तो […]
काठमाडौँ: नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो। सो […]
झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित सडक पेटीमा आज एक व्यक्ति मृत फेला परेका छन् । भद्रपुर–८ गणेश मन्दिर नजिकै अन्दाजी ५५ वर्षीय एक पुरुष मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । […]
सुनसरी। सुनसरीको ईटहरीबाट चोरीमा संलग्न एक पाकिस्तानी महिलालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। दुई दिन देखी ईटहरी उप-महानगरपालिका ८ बस्ने २३ बर्षिया रिना कार्कीलाई साथी बनाएर उनको घरमा बस्दै आईरहेकी पाकिस्तान इस्लामावाद बस्ने २५ […]