
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भन्सार छलेर भित्र्याइएकोे घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई केन्द्रीय अनुसनधान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट आज दिउँसो पक्राउ […]
काठमाडौँ । फागुन १७ गतेदेखि २० वर्ष पुराना यातायातका साधनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति राष्ट्रिय लोकतान्त्रिक टे«ड युनियन महासङ्घले विरोध गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी २० वर्ष पुराना यातायातका साधनमाथि रोक […]
सिमकोट : श्रीनगर ३ की पवित्रा देवकोटा महतारा २ वर्षीया छोरीलार्ई रुघाखोकी लागेको तेस्रो दिन उपचारका लागि इलाका स्वास्थ्य चौकी पुगिन्। सामान्य स्वास्थ्य परीक्षणपछि स्वास्थ्यकर्मीले कोट्रीमोक्साजोल र मेट्रोनिडाजोल खान सिफारिस गरे। स्थानीय स्वास्थ्य संस्थामै निःशुल्क […]
सोलुखुम्बु। धेरैजसो समय माइनस भन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ । हिमाल आरोहणका याममा बर्सेनि तीन हजार भन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधारशिविर […]
काठमाडौँ। मदिरा उद्योगलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको गुनासो सम्बन्धित उद्योगी एवम् व्यवसायी गरेका छन् । नेपाल मदिरा व्यवसायी महासङ्घको १३ औँं वार्षिक साधारण सभाका वक्ता व्यवसायीले सरकार र समाजबाट आफूहरु अपमानित भएको गुनासो गरेका […]
वीरगन्ज । आफूहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अधिकारी भन्दै विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १० जनालाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । […]
[शर्मिला पाठक] काठमाडौं। प्रेमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये […]
पाल्पा। प्रहरी गाउँमा आउने थाहा पाएपछि यहाँका महिला दुःखी हुन्छन् भन्दा अनौठो लाग्न सक्छ । तर, गाउँमा प्रहरी आउने जानकारी पाएपछि महिला अन्यत्र जान्छन् वा प्रहरी आउने जुनसुकै कार्यक्रममा महिला सहभागी हुने मन गर्दैनन् । […]
काठमाडौं । यदि तपाईं हिमाली क्षेत्रको यात्रामा जाँदै हुनुहुन्छ भने होस् पुर्याउनुहोस्, बिरामी पर्नुहोला । पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायत जिल्लामा कम उचाइको क्षेत्रबाट बढी उचाईको क्षेत्रमा जाँदा लेक लाग्ने समस्याले […]