
जाजरकोट । बस्ने बास छैन । खाने गास पनि छैन । सहारा दिने कोही छैनन् । शरीर अशक्त छ । गर्खाकोट–५, मैपका ५७ वर्षीय कृष्णबहादुर शाही र ३७ वर्षीया दुर्गादेवीको जोडीलाई अर्काको घरदैलो नचहारी हातमुख […]
भरत शिवाकोटी [युएई] अंग्रेजी नयाँ वर्ष २०१७ तथा तमु ल्होसारको शुभ अवसरमाएमाले जन संगठन प्रवासी नेपाली मंच युएई रासअलखेमा क्षेत्रीय कमिटीले वनभोजको साथमा शुभकामना आदानप्रदान गर्दै आफ्नो प्रथम अधिवेशन गत ३० डिसेम्बर २०१६ मा […]
झापा। दमक रबी चिसापानी सडक फाल्गुनन्द मार्ग निर्माणको कामलाई अझ तिब्रता दिन इलामको बाँझो गाविसमा डिभिजन सडक कार्यालय दमकको साईट अफिस स्थापना गरिएको छ । बाँझो गाबिस वडा नम्बर ८ स्थित मझुवा दोभानमा एक कार्यक्रमको […]
गुल्मी हरेक विद्यालयमा क्रम मिलाएर विद्यार्थीहरूको रोल नम्बर कायम गरिन्छ । कुनै विद्यालयमा योग्यताको आधारमा रोल नम्बरको क्रम मिलाइन्छ । कुनै विद्यालयमा चाहिँ वर्णमालाको क्रम अनुसार रोल नम्बर कायम गरिन्छ । यही रोल नम्बर विद्यालयमा […]
काठमाडौं । बिहीवार त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहमा नवलपरासीका एकै परिवारका चार दिदीबहिनी एकैपटक दीक्षित भएका छन् । नवलपरासीको अरुणखोलाका गुराँस वन, गंगा वन, जमुना वन र सरु वन दीक्षित भएका हुन् । गुराँस […]
बिर्तामोड। स्वास्थ्य मन्त्रालयले बिर्तामोडस्थित रक्तसञ्चार सेवाका लागि ५० लाख मूल्यको रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन प्रदान गर्ने भएको छ । मन्त्रीस्तरीय निर्णयबाट उक्त उपकरण रक्तसञ्चार सेवालाई प्रदान गर्नेबारे सम्झौता भइसकेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति […]
जनकपुर : धनुषाको धनुषाधाम नगरपालिकाको संरक्षित वन क्षेत्रमा राजगोमन (किङ कोबरा) सर्प हेर्नको भिड लागेको छ। सिराहाबाट मंसिर १ गते हिना उद्धार गरिएको सो सर्पलाई धनुषाधामको संरक्षित वन क्षेत्रको सर्प गृहमा प्रदर्शनीको लागि राखिएको छ। […]
झापा । जनता आवास कार्यक्रम अन्र्तगत झापामा पहिलो चरणमा मुश्लिम र दलित परिवारका लागि घर बनाइने भएको छ । जनता आवास कार्यक्रम झापा जिल्ला संमन्बय समितिको बैठकले बिभिन्न ७ वटा केन्द्रहरु तोकेर एकघर निर्माणका लागि […]
काठमाडौं। स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औं जन्मजयन्ती आज राजावादीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । २००२ साल पुस १४ गते जन्मिएका शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा ज्यान गएको […]