Aamsanchar

समाचार

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनको ‘स्वकीय सचिव र छोरा हुँ’ भनी विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा रकम माग गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोक राम्चे गाविस घर भई हाल भक्तपुर कमलविनायक बस्ने ‘कमल’ […]

बिहिवार, पौष १४, २०७३

इटहरी । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ । दुहवी–५ घर भएकी पवित्रा सोही […]

बिहिवार, पौष १४, २०७३

मोरङ । मोरङको बेताना सीमसार क्षेत्रमा शैक्षिक भ्रमण र पिकनीकका लागि दैनिक एक सय टोली भन्दा बढी आउने थालेका छन् । सीमसार क्षेत्र संरक्षण समिति अध्यक्ष डम्मरसिंह बस्नेतका अनुसार दोमुखा, जामुनखाडी, सतासीधाम, इलामको फिक्कल, कन्याम, […]

बुधवार, पौष १३, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी, झापाको शिवसताक्षीमा खप्तडी बस्नेत वन्धुहरु एकजुट भएका छन् । शिवसताक्षी क्षेत्रका खप्तडी बस्नेत बन्धुहरुको हक, हित तथा एकआपसमा भाइचारा सम्बन्ध गर्ने उद्देश्यले शिवसताक्षी–७ दूधेमा सो भेला सम्पन्न भएको हो । यसैबीच सोही […]

बुधवार, पौष १३, २०७३

उर्लाबारी । थप पाँच सय हेक्टर जग्गामा माछापोखरी विस्तार हुने भएको छ । जिल्लामा मत्यक्षेत्र कार्यक्रम सञ्चालनमा ल्याइएपछि र माछापालनप्रति कृषकको आकर्षण बढ्दै गएपछि पोखरी विस्तार गर्न लागिएको हो । अहिले जिल्लामा छ सय हेक्टर […]

बुधवार, पौष १३, २०७३

झापा । नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले विद्युत चोरीमा सम्लग्न १४ जनालाई आज विहान पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा प्राधिकरणले कनकाई नगरपालिकाको सुरुङ्गा र भुरुङ्गा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको नेपाल विद्युत […]

बुधवार, पौष १३, २०७३

डोटी । नेपालमा पाइने बहुमूल्य रत्न पत्थर कुनै न कुनै किसिमले चोरी–निकासी भइरहेका बेला यसलाई पत्ता लगाउन र उत्खननका निम्ति पहल सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति डोटीले जिल्लाका विभिन्न स्थानमा […]

बुधवार, पौष १३, २०७३

पाँचथर। नेपाली हाते कागज र जापानी नोट येन निर्माणमा प्रयोग हुने अर्गेलीको व्यावसायिक उत्पादनमा सामूहिक पहल गर्ने उद्देश्यसहित आयोजित प्रथम राष्ट्रिय अर्गेली सम्मेलन छबुँदे फिदिम घोषणापत्र जारी गर्दै सोमबार यहाँ सम्पन्न भएको छ । कञ्चनजङ्घा […]

बुधवार, पौष १३, २०७३

ललितपुर । पाटन दरबार स्क्वायर पुनःनिर्माणमा झन्डै ६० प्रतिशत पुराना काठ र अन्य सामग्री प्रयोग हुने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा पुरातात्विक महत्व कम हुन नदिन प्रयोग गर्न सकिने काठका कलात्मक भागलाई पुनःप्रयोग गर्न […]

मङ्गलवार, पौष १२, २०७३

काठमाडौं, सरकारले धरहरा पुनर्निर्माण २०७७ असारभित्र सक्ने गरी काम थालेको जनाएको छ । पुसभित्रमा धरहरा पुनर्निर्माणको डिजाइन र पुनर्निर्माणका लागि नेपाल टेलिकमसँग सम्झौता गर्ने काम सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहरा पुनर्निर्माण नेपाल […]

मङ्गलवार, पौष १२, २०७३