Aamsanchar

समाचार

भीमदत्तनगरः सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बुधबार जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । ब्यूरोले चार लाख ११ हजारसहित छ जना जुवाडेलाई पक्राउ गरेको हो । कैलालीको अत्तरीया नगरपालिका–१ पुरानो बजारस्थित झाडी […]

बुधवार, मंसिर १, २०७३

खुदुनाबारी, दानाबारी ३ स्थित सुखानी सामुदायिक वन उपभोतmा समूह इलामले संस्थापक पूर्व अध्यक्ष सहित ४ पूर्व अध्यक्षलाई सम्मान गरेको छ । सुखानी सामुदायिक वनका १७ औं बार्षिक साधारणसभाको अवसरमा पूर्व अध्यक्षलाई सम्मान गरिएको हो । […]

बुधवार, मंसिर १, २०७३

कालिकोट, कालिकोटमा ८ सय २४ बालबालिका कुपोषित भएका छन् । जस मध्ये ३ सय १ बालबालिकालाई कडा शिघ्र कुपोषण भएकोे भेटिएको छ । ५ सय २३ बालबालिकामा मध्यम शिघ्र कुपोषण छ । कुपोषणको दर बढी […]

बुधवार, मंसिर १, २०७३

काठमाडौं, नौ कक्षा पास गरेका तर आफूलाई डाक्टर भएको भन्दै ठग्ने एक जना प्रहरीको फन्दामा परेका छन् । पाटन अस्पताल र नेपाल मेडिकल कलेज जोरपाटीमा आफू डाक्टर भएको, बेलायतको पिआर पाएको भन्दै बेलायत पठाइदिने भनेर […]

मङ्गलवार, कार्तिक ३०, २०७३

काठमाडौं :  संशोधित सवारी तथा यातायात व्यवस्था नियमावली लागू भएपछि प्रभावित भएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया अझै सुचारु हुन सकेको छैन । संशोधित नियमअनुसार सवारी चालक अनुमतिपत्र लिन चाहनेले एक पटक लिखित परीक्षा उत्तीर्ण […]

मङ्गलवार, कार्तिक ३०, २०७३

मोरङ  । मोरङको विराटनगर–६ का १९ वर्षीय अङ्कित दाहालको हत्या गर्ने पाँचजनालाई सोमबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले घटनामा संलग्न पाँचै जनालाई थुनामा राखेर […]

मङ्गलवार, कार्तिक ३०, २०७३

जाजरकोट। जाजरकोटका ग्रामीण क्षेत्रका दलित समुदायका स्थानीयबासीले आफू आफूबीच विभेद गर्ने गरेको पाइएको छ । विकले दमाईं, सार्कीलाई पानी छुन नदिने, घरको ढोकाभित्र छिर्न नदिने, छोएको खाना नखाने लगायतका विभेद अझै कायम रहेको खुलासा भएको […]

मङ्गलवार, कार्तिक ३०, २०७३

भरत शिवाकोटी (युएई) प्रवासी धनकुटा समाज युएई ले ११ नोभेम्बर २०१६ का दिन दशैं, दिपावली तथा छठ पर्वको अवसरमा दुवईको जाविल पार्कमा शुभकामना आदानप्रदान तथा बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ । नेपालको पूर्वी जिल्ला […]

सोमवार, कार्तिक २९, २०७३

झापा । परिवार नियोजनका लागि प्रयोग हुने अस्थायी निरोधक औषधिजन्य सामग्री सुनौलो चक्की, निलोकन वाइट, गुलाब चक्कीको अभाव भएको छ । झापामा उक्त चक्कीहरुको अभाव रहेको झापाका विभिन्न क्लिनीकहरुले बताएका छन् । सुनौलो चक्की र […]

सोमवार, कार्तिक २९, २०७३

दमक। झापको सरकारी दमक अस्पतालमा आइतवारदेखि डेंगु ज्वरो आएका बिरामीको रगत परिक्षणको ब्यवस्था मिलाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बिरुद्ध स्थानीय सरोकारवालाहरु आक्रोशित भएपछि ल्यावको शुरुवात भएको हो । ल्यावको उपकरण र स्वास्थ्यकर्मी हुदा पनि […]

सोमवार, कार्तिक २९, २०७३