
सहवासलाई एडभेन्चर ठानेर तरह तरहका आसनमा जोडतोडका साथ सहवास गर्ने हुँदा एक पुरुषले नराम्रो परिणा भोग्नुपरेको छ । असजिलो आसनका साथ आफ्नी प्रेमिकासँग सहवास गर्दा ती पुरुषको लिंग नै भाँचियो र उनलाई अस्पताल कुँदाउनुपर्यो । […]
काठमाडौंः चिसो मौसमको सुरुवात सँगै डेंगुको संक्रमणबाट बिरामी हुनेको संख्या ७ सय ७१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साउन देखि हालसम्म चितवनमा ४ सय ९४ जना, झापामा १ सय ८४, […]
गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिका–५ बस्ने १८ वर्षीय टेकबहादुर गुरुङविरुद्ध आज इलाका प्रहरी कार्यालयले एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी […]
एजेन्सी – एउटा अनौठो घटनाका कारण जापानको एउटा अस्पताल समाचारको रोचक शीर्षक बनेको छ । एक जना विरामीको बायू (पाद) का कारण आगो निस्कदा अस्पतालको शल्यकक्षमा आगो फैलिएको र बिरामी गम्भीर घाईते बनेको अस्पतालले निस्कर्ष […]
उर्लाबारी । मोरङको इटहरामा मारुती भ्यानको ठक्करबाट गएराति मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । उर्लाबारी–बरडङ्गा सडकखण्डमा साँझ इटहरा–४ स्थित इटहराबजारमा विराटनगरतिर जाँदै गरेको को […]
[लक्ष्मीप्रसाद उपाध्याय ] काठमाडौँ । यसपटक हिउँदे याममा नेपाली भूमिमा विचरण गर्न आउने उत्तरी ध्रुवका आगन्तुक चराको सङ्ख्या कम हुने देखिएको छ । नेपालमा मनसुन ढिलासम्म रही आकाश सफा नहुँदा उत्तरी ध्रुवका चराले नेपाली आकाशमा उडान […]
काठमाडौँ । पछिल्लोपटक जारी पत्रकार आचारसंहिता–२०७३ ले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिका विषयलाई समेत प्राथमिकता दिएको छ । पत्रकार आचारसंहिता– २०६० (संशोधन तथा परिमार्जित– २०६४) ले समेट्न नसकेका केही विषय नयाँ आचारसंहिता २०७३ […]
काठमाडौं, काश्मिरको भारत पाकिस्तान सीमा क्षेत्रमा भएको भीडन्तमा मारिएका भारतीय सेनामा कार्यरत नेपाली युवा राइफलम्यान २० वर्षीय विमल तामाङलाई भारतीय सेनाले अन्तिम श्रद्धान्जली व्यक्त गरेको छ । मंगलबार एक बिशेष कार्यक्रम आयोजना गरेर भारतीय सेनाले […]
चितवनः चितवनको भरतपुरस्थित जिल्ला कारागारमा छाला रोगको प्रकोप फैलिएको छ । क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको भरतपुर कारागारमा दाद, छाला चिलाउने, विभिन्न बिबिरा आउने तथा एलर्जी देखिएको कारागारका चौकीदार अमृत गुरुङले जानकारी दिए । […]