
(भोजेन्द्र बस्नेत) सोलुखुम्बु । समुद्री सतहबाट दुईहजार ७०० मिटरभन्दा माथिको उचाइमा रहेको सोलुखुम्बुको पत्ताले डाँडा चलचित्र तथा म्युजिक भिडियो छायाँङकनका लागि पनि राम्रो मान्न थालिएको छ । मौसम खुलेको बेलामा चिसो हावासँगै मोहित पार्ने हिमशृङ्खलाको […]
बिर्तामोड। बिर्तामोडलाई सफा शहर बनाउन मुस्कानसहित प्लास्टिकबिरुद्ध अभियान चलाइने भएको छ । एकता युवा समाज बिर्तामोडले नगर क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने र फोहोरमैला व्यवस्थापन गर्न जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘ट्रक स्टेज’ कार्यक्रम गर्ने भएको छ […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नं नापी टोलीको कार्यालय, धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरले रु २२ हजार घुस लिँदालिँदै आज पक्राउ गरेको छ । आयोकका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी सर्वेक्षक ठाकुरले […]
काठमाडौँ । विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । हालसम्म प्राधिकरणले रु नौ अर्ब छ करोड ८४ लाख बराबरको विद्युत् आयात गरेकामा […]
चारपाने – पूर्व पस्चिम लोकमार्ग अन्तरगत झापाको लक्ष्मीपुरमा ट्रयाक्टर दुर्घटना भएको छ । पस्चिमवाट पूर्व आउदै गरेको मे १ त ३७०९ नं. को ट्रयाक्टर दुर्घटना ग्रस्त भएको हो । ट्रयाक्टरमा सवार एकको मृत्यु भएको छ […]
काठमाडौं । आज चैते दशैं । शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दशैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने गरिन्छ । आसुरी शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा यस […]
स्वर्गीय भीकम्चन्द वंशलका छोरा इलाम घर भई हाल बिर्तामोडमा बसोबास गरिरहेका लक्ष्मीनारायण वंशलको ८३ वर्षको उमेरमा आज बिहान ४ः३० बजे निधन भएको हुँदा आज दिउँसो कनकाई माईमा गरिने दाहासंस्कार कार्यका लागि २ बजेसम्ममा बिर्तामोडको भद्रपुर […]
इलाम। बढ्दो सहरीकरण र बजार विस्तारसँगै इलामका साबिकका गाविसमा पुस्तौँदेखि तिथि र बारका आधारमा लाग्दै आएका डेढ दर्जन हाट बन्द भएका छन् । यहाँका ४८ ठाउँमा तिथि र बारका आधारमा लाग्ने गरेका हटियामध्ये १८ ठाउँमा […]
भरत शिवाकोटी [युएई] युएईमा छरिएर रहेका भुजेलाहरुलाई एकत्रित गर्दै ५ बर्ष पहिले अर्थात ३० मार्च २०१२ मा स्थापना भएको प्रवासी भुजेल समाज सेवा समिती, युएई ले आफ्नो ५औं वार्षिकोत्सव गत ३१ मार्च २०१७ शुक्रवारका […]