
खोटाङ। खोटाङको दिक्तेल ५ मा च्याउ खाएर एकै परिवारका पाँचजना बिरामी भएका छन्। स्थानीय ३७ बर्षिय बलराम राईले आफ्नै बारीबाट ल्याएको च्याउ खाँदा उनीलगाएत ३४ बर्षोया कला राई, १५ बर्षिय रुपन राई, १० बर्षिय युमन […]
सिन्धुली । यातयात व्यवसायीले बुधबार बिहान ९ः३० बजेदेखि बीपी राजमार्ग बन्द गराएका छन् । मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायीले यहाँको राजमार्गमा सवारी–साधन तेस्र्याएर बन्द गरेका हुन् । सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय […]
उर्लाबारी । मोरङको इटहरा–७ स्थित सरस्वती उच्च माविबाट गएराति एक लाख ३० हजार रुपैयाँ चोरी भएको छ । विद्यालयका विद्यार्थीको रजिस्ट्रेसन शुल्क र निजी शिक्षक तथा कर्मचारीको तलबबापत राखिएको रकम चोरी भएको हो । विद्यालयको […]
विराटनगर । विराटनगरको बुधहाटस्थित बी–प्लट भवनको छेउको पार्किङ स्थलमा रोकी राखिएको एउटा गाडीबाट रु २५ लाख गायब भएको छ । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट आएका कर्मचारीले विराटनगरस्थित माछापुच्छे बैंकबाट सो रकम साटेर सो स्थानमा […]
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले बेपत्ता रहनुभएका पूर्वगृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे र परिवारका अन्य सदस्यको अवस्था हालसम्म अज्ञात रहेकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पूर्वअध्यक्ष रेग्मीको निजी सचिवालयका तर्फका उहाँका प्रेस संयोजक राजेन्द्रप्रसाद […]
[जन्म,मृत्यु दर्ता गर्दा १३०० घुस] सप्तरी । सेवाग्राहीसँग रु एक हजार ३०० घुस लिएको आरोपमा राजविराज नगरपालिकाका एक कर्मचारीका भाइलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाकै पञ्जिकाधिकारी लोकेन्द्र चौधरीका भाइ राजविराज –७ निवासी २८ वर्षीय […]
किर्गिस्तान । किर्गिस्तानको ओश प्रान्तमा सडकमा सुतेको एक बच्चाको तस्वीरलाई लिएर मानिसहरु आक्रोसित भएका छन् । तीन वर्षका बालकको यो तस्वीर इन्टरनेटमा भाइरल भएको छ र मानिसहरुले सामाजिक सञ्जालहरुमा आक्रोस व्यक्त गर्नुका साथै यसलाई लाजमर्दो […]
काठमाडौँ । सरकारले परिवार नियोजनसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गरेपनि कम उमेरमै विवाह गर्ने र छिट्टै बच्चा जन्माउने किशोरीको सङ्ख्यामा कमी आउन सकेको छैन । कम उमेरमा विवाह गर्ने किशोर–किशोरीले परिवार नियोजनका साधन कम प्रयोग गर्ने […]
[भरत शिवाकोटी] युएई । नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनलाई युएईमा रहेका झापालीहरुले आर्थिक सहयोग गरेका छन । न्युन आर्थिक स्थिती भएका मधुमेह तथा मिर्गौला रोगबाट पीडित भइ हाल बिर्तासिटी […]