
सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ स्थित निर्माणाधीन मकालु एपेक्स हाइड्रोपावरमा ब्लास्टिङ गर्ने क्रममा तीन जना मजदुर घाइते भएका छन्। घाइते हुनेमा नवलपरासी बर्दाघाटका राजेन्द्र विक, रुकुम आठबिसकोटका हरिसचन्द्र बोहरा र सोही ठेगानाका नरबहादुर मगर रहेका […]
ओखलढुङ्गा- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज)ओखलढुङ्गाको अध्यक्षमा रबिन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । फोनिजको तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । अघिल्लो कार्यकालमा पनि श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिमा पदाधिकारी सर्वसम्मत […]
काठमाडौँ – एक दर्जन मुद्दामा फरार महिलालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–३ महाराजगन्ज घर भएकी सुधा बस्नेत छिन् । ५७ वर्षीय बस्नेतलाई फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको उपत्यका […]
काठमाडौं- बेलायतका राजकुमार एडवर्डले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्ने भएका छन् । उनी पत्नी सोफीसहित पारिवारिक भ्रमणका लागि ४ फेब्रुअरीमा नेपाल आउन लागेका हुन् । शाही परिवारको आधिकारिक वेबसाइटमा उनीहरूले नेपाल भ्रमण […]
काठमाडौं- सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै काठमाडौं महानगरपालिकाले एक घर धनीलाई जरिबाना तिराएको छ । महानगरपालिका-१७ स्थित सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महेश सिंखडालाई महानगर प्रहरी बलले जरिबाना गरेको हो । नयाँ घर बनाउन प्रयोग गरिने सामग्री […]
मोरङ- उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सेवा उद्घाटन गर्नुभएको हो । सो अवसरमा स्वास्थ्यमन्त्री राईले गणतन्त्रको लाभ निम्न वर्गले […]
हुम्ला- नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीको सुनखानीमा स्थापना गरिएको सिमा सुरक्षा प्रहरी चौकी छ महिनाका लागि बन्द गरिएको छ । अत्याधिक चिसोको कारण चौकीमा प्रहरीलाई बस्न खाना समस्या हुने भएपछि कातिक १५ गतेबाट बन्द […]