Aamsanchar

समाचार

काठमाडौं – सर्लाही प्रहरीले किशोर अपहरणमा संलग्न भएको आरोपमा एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। सर्लाहीकै ब्रह्मपुरी गाउँपालिका–४, बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। पक्राउ पर्नेमा ब्रह्मपुरी गाउँपालिका–४, निवासी ६८ […]

मङ्गलवार, माघ १, २०८१

सोमवार, पौष २९, २०८१

ओखलढुङ्गा-  ओखलढुङ्गाको रुम्जाटारमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा हर्कपुरमा पनि विस्तार हुने भएको छ । करिब पाँच वर्षदेखि सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा सञ्चालित कार्यालयको सेवा अब जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरमा पनि विस्तार हुने भएको हो […]

सोमवार, पौष २९, २०८१

इलाम-  इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप(डिजिटल) प्रर्णाली सुरु गरिएको छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयप्रति रुचि बढाउनका लागि मासिक रुपमा अभिभावक पढाउँदै आएको गाउँपालिकाले अभिभावक शिक्षालाई थप प्रभावकारी बनाउनका […]

सोमवार, पौष २९, २०८१

सुलीकोट- गोरखाको गण्डकी गाउँपालिकाले बालबच्चालाई कुपोषणबाट जोगाउन सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने भएको छ । भर्खरै मात्र सम्पन्न भएको गाउँपालिकाको १७ औ गाउँ सभाबाट गण्डकी गाउँपालिका भित्रका सुत्केरी महिलालाई ६ […]

सोमवार, पौष २९, २०८१

भोजपुर – टेम्केमैयुङ गाउँपालिकाले आयोजना गर्न लागेको बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेलाका लागि ३ दिन स्थानीय बिदा दिएको छ। योवर्ष एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ गाउँपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ प्रवर्द्धन गर्न […]

सोमवार, पौष २९, २०८१

म्याग्दी – संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुुन् । यो मुस्ताङको सदरमुकाम जोमसोम बजार अवस्थित घरपझोङ गाउँपालिका–५ मा […]

सोमवार, पौष २९, २०८१

विराटनगर – विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास)परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद […]

सोमवार, पौष २९, २०८१

मनाङ – हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यति बेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा […]

सोमवार, पौष २९, २०८१