Aamsanchar

समाचार

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानामा उपभोग भइरहेको जग्गामाथि चौधरी समूहले गरेको दाबी फिर्ता लिएको छ। सरकारीकरण गरिएको उक्त जग्गाको विषयमा सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.ले सर्वोच्च अदालतमा दायर गरिएका दुवै रिट निवेदन फिर्ता लिएको जानकारी प्राप्त […]

मङ्गलवार, पौष २३, २०८१

विराटनगर – सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उक्त सहकारीलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो । […]

मङ्गलवार, पौष २३, २०८१

ढल्केबर- धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित माझी टोलमा चिकित्ससहितको विज्ञ टोलीले निरीक्षण गरेका छन् । माझी टोलमा नवजात शिशुको अकालमै मृत्यु हुने गरेको खबर बाहिरिएपछि चिकित्सक टोलीले निरीक्षण गरेका हुन् । मधेस स्वास्थ्यविज्ञान प्रतिष्ठानको संयोजनमा प्रदेशको […]

मङ्गलवार, पौष २३, २०८१

वीरगन्ज – वीरगन्ज–६ मीनाबजारस्थित आलुको गोदाममा अवैधरुपमा भण्डारण गरि राखिएको ७५ बोरा भारतीय चामल प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा मंगलबार बिहान वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्वमा खटिएको टोलीले […]

मङ्गलवार, पौष २३, २०८१

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटार बजारबाट प्रहरीले १६ किलोग्राम गाँजासहित एक दम्पतीलाई नियन्त्रणमा लिएको छ । यसक्रममा धरानतर्फ जाँदै गरेको को ३३ प ९३०७ को मोटरसाइकलबाट उक्त गाँजा बरामद भएको जनाइएको छ । […]

मङ्गलवार, पौष २३, २०८१

सोलुखुम्बु- नुम्बुर हिमालको काखमा रहेको प्रसिद्ध धार्मिक स्थल दुधकुण्ड पोखरी जाने पदमार्ग निर्माण भएपछि आवतजावतमा सहज हुन थालेको छ । सोलुदुधकण्ड नगरपालिका–१ मा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय स्थल दुधकुण्ड पोखरी क्षेत्रमा आवतजावत गर्ने पदमार्गको निर्माण […]

मङ्गलवार, पौष २३, २०८१

खोटाङ-  हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध […]

मङ्गलवार, पौष २३, २०८१