
काठमाडौं – सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङ छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भन्सार छली […]
महोत्तरी – महोत्तरीको बर्दिवास नगरपालिका–१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूल पाउन थालेपछि गाउँमा बाँदरको उपद्रव घटेको छ । चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले चार वर्षअघि वन क्षेत्रमा जामुना, फडिर, […]
रामेछाप- दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन्। विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप […]
काठमाडौं – चीनको उत्तरी तिब्बत केन्द्रविन्दु भएर मंगलबार बिहान गएको भूकम्पको धक्का नेपालका पनि धेरै स्थानमा महसुस गरियो । तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प […]
काठमाडौं – काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् । नेपाल प्रहरीका अनुसार स्युचाटार निवासी ती व्यक्ति घाइते छन् । उनको अस्पतालमा उपचार जारी छ । प्रहरीले उनको परिचय भने सार्वजनिक […]
काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले ललितपुरको सातदोबाटोमा छापा मारेको छ । छापा मारेर ५३ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा ५० जना नेपाली युवती र तीन […]
सप्तरी – पैसा डबल बनाइदिने भन्दै सर्वसाधारणसँग रकम लिएर लाखौं रकम ठगी गर्ने एक गिरोहका नाइकेलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीका ४८ वर्षीय रामबहादुर रजकलाई प्रहरीले ठगी तथा अपराधिक […]
झापा : नेपालमा भुकम्पकाे धक्का महसुस गरिएकाे छ । अहिले बिहान ६:५० मा भुकम्पकाे धक्का महसुस गरिएकाे हाे । थप विवरण आउन बाँँकी