
घोराही- दाङको गढवा गाउपालिका–६ निवासी ५५ वर्षीय मायादेवी चौधरीलाई जाडो धकेल्न धौं–धौं थियो । घर्किदो उमेरमा दुई नाबालाक छोरासँगै फुसको छाना भएको घरमा बस्ने मायादेवीले यो वर्ष टिनले छाएको पक्की घर पाएपछि दङ्ग हुनुभएको छ […]
मोरङ – जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएकी थिइन् । वनबाट दाउरा काटेर घर फर्कने क्रममा […]
झापा – बलात्कारको आरोपमा झापामा एकजना पक्राउ परेका छन् । एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी डेरा गरेर भारतका ३५ वर्षीय कुमार तामाङलाई पक्राउ गरेको हो । उनलाई मंगलबार दिउँसो […]
मकवानपुर – मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई हिजो बेलुका नियन्त्रणमा लिइएको छ । चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । […]
सर्लाही- सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ। गएराति पौने ९ बजेतिर बलरा नगरपालिका-९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको […]