
विराटनगर- मोन्था चक्रवातका कारण यही कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले […]
झापा- बिर्तामोड नगरपालिका–४ अधुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। आज बिहान करिब ९ः४५ बजे मेघाबारी टोलका विक्रम माझीका दुई वर्ष पाँच महिनाका छोरा दिवांश माझी घर नजिकै खेल्ने क्रममा अधुवा खोलामा डुबेका थिए। […]
गुल्मी- नेपाल सरकारको सय पर्यटकीय गन्तव्य मध्येमा पर्ने गुल्मीको सत्यवती क्षेत्र प्रशिद्ध पर्यटकीय क्षेत्र मानिन्छ । चिच्याएर वर माग्ने धार्मिक क्षेत्रको रूपमा रहेको सत्यवती मेलामा बिहानैदेखि दर्शनार्थीहरूको भिड लागेको छ । मेलाको अवसरमा सत्यवति र […]
सिन्धुलीमाढी- सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ मा बागमती प्रदेश सरकारको सहयोगमा निर्माणाधिन महेन्द्र झ्याडी लिफ्ट सिँचाइ योजनाको विद्युतको ट्रान्सफर्मर चोरी भएको छ । विगत तीन वर्षदेखि निर्माणाधीन उक्त योजनामा प्रयोग गर्नका लागि जडान गरेको १०० केभि ट्रान्सफर्मर […]
काठमाडौं- सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई […]