
प्युठान- प्युठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । प्युठानकै बाँदिकोटबाट रुपन्देहीको बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा.लि. को ‘अन टेस्ट’ जम्बो ट्राभलर मिनी बस आज बिहान करिब ७स्२० […]
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्गमा लागुऔषध तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो बनेपा नगरपालिका वडा नं। ८ जनागलमा गरिएको विशेष जाँच (चेकजाँच) का […]
काठमाडौं- पश्चिमी वायु सक्रिय भएसँगै आज शुक्रबारदेखि देशभर मौसम बदली भई वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभाव भोलि शनिबारसम्म कायम रहनेछ। आज दिउँसोदेखि नै देशका विभिन्न भागमा बादल लाग्ने […]
काठमाडौं- नेपालले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को सबैभन्दा ठूलो दल रास्वपाका संसदीय दलका नेता बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन्। राष्ट्रपति कार्यालयका अनुसार शीतल निवासमा आज दिउँसो १२:३४ शुभ साइतमा राष्ट्रपति […]
डोटी- खानाखाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। डोटीको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मासु खाने्क्रममा घाँटीमा चोक्टा अड्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक […]
पाँचथर – पूर्वी पहाडी जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष छिट्टै चैते धान रोपिएको छ । फिदिम– २ को होक्माखोला आसपासका अधिकांश खेतमा चैते धान रोपिएको छ । यहाँका किसान उपेन्द्र अर्यालका अनुसार विगतमा १५ […]
काठमाडौं – धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–३, धनुषाधाम बजारका ७५ वर्षीय राजेश्वर महरा छन् । सोही ठाउँस्थितमा धनुषाधामबाट मंगलपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००८ प ६५७० नम्बरको मोटरसाइकलको […]