
काठमाडौं – विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाईन ठगी तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना भिषा बसिरहेका २० जना नेपालीहरु […]
गुल्मी- गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित भित्री कच्ची सडकमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ५३७३ नम्बरको पेप्सी-कोकाकोला बोकेको ट्रक ब्याक गर्ने क्रममा दुर्घटना भएको हो […]
अर्घाखाँची –अर्घाखाँचीमा वन डढेलोको जोखिमलाई न्यूनीकरण गर्न ड्रोन अनुगमन सुरु गरिने भएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत नियन्त्रण र पूर्वतयारीलाई थप सुदृढ बनाउने उद्देश्यले ड्रोन अनुगमन सुरु गर्न लागिएको हो । वन क्षेत्रमा हुने सम्भावित […]
भोजपुरः भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत […]
बिर्तामोड । झापाको मेचीनगर नगरपालिका भित्र देखिएको पछिल्लो बेथितिले स्थानीय सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । सहिदमार्गजस्तो ‘गौरवको आयोजना’ निर्माणमा ढिलाइले आलोचना खेपिरहेको नगरपालिकामा अहिले कर्मचारी व्यवस्थापनकै नाममा भइरहेको मनपरीले थप विवाद चुलिएको हो […]
जनकपुरधाम – धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी छन् । माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार […]
चितवन – नारायणगढ–मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा रहेका छन् । सडक डिभिजन कार्यालय भरतपुरको अध्ययनअनुसार ८ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा छन् । उच्च जोखिम भनिएकामध्ये […]
काठमाडौँ – सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनमा नवनिर्वाचित सांसदहरूको शपथग्रहणका लागि अस्थायी हलमा गरिएको तयारी अन्तिम चरणमा पुगेको छ। संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, चैत १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी […]