काठमाडौं । सरुवा नपाएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग पूरा नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका […]