Aamsanchar

समाचार

मङ्गलवार, असार २६, २०८०

झापा । नेपाली बजारमा कुखुरा जन्य बस्तुको मूल्य बढेपछि भारतीय प्रतिवन्धित अवैध कुखुराको तस्करी बढेको छ । रोग परीक्षणबिना भारतबाट दिनहुँ ब्रोइलर कुखुरा भित्रिँदा मानव स्वास्थ्यमा असर पर्ने सम्भावना उच्च रहेको सरोकार राख्ने निकायले बताएका […]

सोमवार, असार २५, २०८०

दाङ । दाङको एतिहासिक बजार हापुरेमा ढल निकासको समस्या समाधान भएको छ । बबई गाउँपालिका वडा नं.५ स्थित हापुरे बजारमा यस अघि ढल निकास नहुँदा डुवान हुने अबस्था थियो । तर, अब त्यो समस्या हटेको […]

सोमवार, असार २५, २०८०

मेचीनगर । धुलाबारीको सानो साथी किन्डर गार्टेनको शौचालयको सेफ्टी ट्यांकीमा डुब्दा एक बालक सिकिस्त भएका छन् । मेचीनगर–१० सुब्बाबस्तीका तान्चोक लिम्बूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । बालकलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको […]

सोमवार, असार २५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन्। निर्माणाधीन भवनको सोमबार प्रधानमन्त्री दाहाल, सहरी विकास मन्त्री सीता गुरूङ लगायतले अवलोकन गरेका हुन्। संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र […]

सोमवार, असार २५, २०८०