Aamsanchar

समाज

बझाङ – बझाङको तलकोट गाँउपालिका-१, चौडामा पानी ट्याङ्की फुट्दा २ जनाको मृत्यु भएको छ। ५२ वर्षीया गोकुल कुँवरको घटनास्थलमै र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचार क्रममा मृत्यु भएको हो। घाइते भएकी सुन्दरीदेवी कुवँरको अमिसा हस्पिटल […]

मङ्गलवार, चैत २४, २०७७

मकवानपुर-  मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको […]

सोमवार, चैत २३, २०७७

इलाम – माई नगरपालिका १० इलामका दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य परीक्षण सुरु भएको छ । विना अदालती प्रक्रिया भारतीय जेलमा ४० वर्ष बिताएर नेपाल आउनुभएका तिम्सिनाको उपचारका लागि आइतबार स्वास्थ्य परीक्षण सुरु भएको हो । विराटनगरको […]

आइतवार, चैत २२, २०७७

बिर्तामोड-  झापा बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौलाको शव मेचीनगर १२ को चारआली बनमा फेला परेको छ । बिर्तामोड ५ निवासी ५० बर्षीय निरौलाको शव आज बिहान जंगलमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले  […]

आइतवार, चैत २२, २०७७

लागुऔषध तस्करीका लागि तस्करहरू नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् । पछिल्लोपटक खाना पकाउने ग्याँस सिलिन्डरभित्र लुकाएर पनि लागु औषध तस्करी गर्ने गरेको खुलासा भएको हो । प्रहरीले ग्याँसमा लुकाएर लागुऔषध तस्करी गर्ने दुई जनालाई काठमाडौँको […]

आइतवार, चैत २२, २०७७

काठमाडौँ — चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा […]

आइतवार, चैत २२, २०७७

बाँके-बाँकेको नरैनापुरमा भएको आगलागीमा एक सयभन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका-४ खोदाबामा भएको आगलागीबाट एक सय २० भन्दा धेरै घरगोठ जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले उज्यालोलाई जानकारी दिनुभयो […]

शनिवार, चैत २१, २०७७

गुल्मी – घरबाट नुहाउन गएकी नौ वर्षीय संगीता परियारको जगंलमा लागेको डढेलोमा परी मृत्य भएको छ। धुर्कोट गाउँपालिका-७ की संगीता घरनजिकै खोलामा नुहाएर फर्किने क्रममा धाराखोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलीमा परी शुक्रबार दिउँसो […]

शनिवार, चैत २१, २०७७

भद्रपुर । सरसफाइ तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको सातवटै वडामा सञ्चालन गरेको सरसफाइ सचेतना कार्यक्रम प्रभावकारी देखिएपछि जिल्लाको सदरमुकाम रहेको भद्रपुरमा पनि कार्यक्रम शुरु भएको छ । ‘दुषित […]

शुक्रवार, चैत २०, २०७७

जनकपुरधाम – धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया र औरही गाउँपालिका–३ स्थित कपटौलमा बिहीबार दुई जनाको शव फेला परेको हो छ। जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार पकडियामा आँपको बगैँचामा शव फेला परेको हो। उक्त पुरुषको परिचय खुल्न […]

शुक्रवार, चैत २०, २०७७