Aamsanchar

समाज

बुद्धशान्ति –कोरोना कहरका बेलामा अग्रपंतिमा खटेर कामगर्ने झापाली पत्रकारहरुको संगठन नेपाल पत्रकार महासंघ झापा शाखालाई बुद्धशान्तिका तीनवटा संस्थाले आर्थिक सहयोग गरेका छन् । आइतबार बुधबारेमा आयोजित एक कार्यक्रममा बुधबारे जेसीजले कोरोना महामारीमा खटिने झापाका पत्रकारलाई […]

आइतवार, जेठ १६, २०७८

चितवन – भरतपुर महानगरपालिका १० स्यालीबजारमा खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग्यास पड्किँदा ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष घाइते […]

आइतवार, जेठ १६, २०७८

धनगढी – कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर […]

आइतवार, जेठ १६, २०७८

जनकपुरधाम- महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजु-भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमार छन् । घर […]

आइतवार, जेठ १६, २०७८

इलाम – फेसबुक अभियानमार्फत रकम संकलन गरेर एक सातादेखि उपचाररत एक व्यक्तिलाई डिस्चार्ज गरिएको छ। अस्पतालको शुल्क बुझाउन नसक्दा झापाको बिर्तासिटी अस्पतालमा बस्न बाध्य इलाम सूर्योदय नगरपालिका–९ का सरोज गदाललाई घर ल्याइएको हो। गत वैशाख […]

शनिवार, जेठ १५, २०७८

संखुवासभा- खाँदबारी-३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन […]

शनिवार, जेठ १५, २०७८

विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज […]

शुक्रवार, जेठ १४, २०७८

मेचीनगर। झापाको मेचीनगर नगरपालिकामा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । निधन हुनेहरुमा वडा नम्बर १० र वडा नम्बर १३ का दुई पुरुष रहेको मेचीनगर कोभिड संयोजक नबिन बरालले बताए । वडा नम्बर १० […]

शुक्रवार, जेठ १४, २०७८

गुल्मी –भतिजी बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिका–२ का एक युवक पक्राउ परेका छन्। ती युवकले १० वर्षीय बालिकालाई बुधबार जंगलमा लगेर बलात्कार गरेको स्थानीय बालबालिकाले देखेपछि घटनाबाहिर आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घटना […]

शुक्रवार, जेठ १४, २०७८

विराटनगर । विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १ सरकारले ल्याउन […]

बिहिवार, जेठ १३, २०७८