भद्रपुर। झापाको भद्रपुर नगरपालिका स्थित एउटा घरमा छापा मारेर प्रहरीले आज दिउँसो १६ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका घर भई झापाको कचनकवलमा बस्दै आएका २१ वर्षीय […]
झापा – नेपाल भारतको सीमा नाका पर्ने भद्रपुरस्थित मेची पुलमा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्य कटिहार जिल्ला बाषोई निवासी ६८ वर्षीय फजुल हकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
संखुवासभा : संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन्। तर‚ ब्लड बैंक स्थापना हुन सकेको छैन। ब्लड बैंक स्थापना गर्न अहिले विभिन्न संघ संस्थाले सहयोग गरिहेका छन्। सदरमुकाम खाँदबारीमा स्थापना हुन लागेको ब्लड बैंकलाई संखुवासभा […]
हरेक वर्षको मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाइन्छ । यो दिवस सन् २०१८ बाट मनाउन शुरु गरिएको हो । यो वर्षको विश्व नेवाः दिवसमा नेपाली छातामुनिका हरेक भाषा, संस्कृति र पहिचान बोकेका […]
ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेनमा गाउँपालिका ३ मा आगलागी भएको छ । आगलागीबाट हरिप्रसाद पोखरेलको घर जलेर नष्ट भएको छ । घर नजिकै रहेको बारीमा पातपतिङ्गर जलाउन लगाएको आगो गोठमा सल्किएर फैलिँदा घरमा आगलागी भएको हो […]
झापा-सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी १२ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक तोपगाछी गा.बि.स. हाल कमल गाउँपालिका १ बस्ने ५० वर्षिय अग्निप्रसाद भण्डारी रहेका छन् । पुनरावेदन अदालत ईलामको २०६५साउन २२ गतेको […]
बैतडी – दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा फेरि एक महिलासँग शंकास्पद रुपमा भेटिएका छन्। बिहीबार राति दोगडाकेदार-६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका […]
इटहरी । इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सवै जनप्रतिनिधि,वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको […]
महोत्तरी – महोत्तरीमा एक महिना अगाडि सुतेको खाटसहित बेपत्ता भएका झा दम्पतीको शव भेटिएको छ । पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उहाँकी पत्नी गीतादेवीको महोत्तरीको पिपरा गाउँपालिका २ मा गाडिएको अवस्थामा शव भेटिएको […]
जिल्ला प्रशासन कार्यालय झापाले रेल्वे प्रभावितहरुलाई मुआब्जा वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पु¥याएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले रेल्वे प्रभावितका लागि मुआब्जा वितरण गर्न जग्गा तथा संरचनाको मूल्यांकन गर्ने कार्य सकिएको […]