
झापा-भारतसँग सिमाना जोडीएको भद्रपुरमा बच्चा चोर्दा चोर्दै एक अपरिचित व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती व्यक्तिले […]
सोलुखुम्बु- सोलुखुम्बुको सोताङ गाउँपालिका-१ बाट ३ थान भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका ७ बजेको समयमा पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक सहित स्थानीय ३४ बर्षीय दिल बहादुर […]
काठमाडौं-लागुऔषध कारोबार गरेको आशंकामा दुईजना प्रहरी जवानलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले प्रहरी वृत्त जनसेवामा कार्यरत दुईजना जवानलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरेन्द्रसिंह नगारी र प्रेम ओड छन् । […]
दाङ – दाङको तुलसीपुरमा एक भारतीय कारमा तीन जना बालकको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा रोकिराखेको भारतीय जे ०१६६०८८५ नम्बर प्लेटको कारमा बच्चाहरुको शव फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय […]
झापा- झापा कचनकबल-२ बस्ने ७३ बर्षीया गंगादेबी बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा एक्कासी गंगादेबीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […]
सल्यान – सल्यानमा कुटपिटबाट घाइते एक जनाको मुत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका- ३ धुलखर्कका ६२ वर्षीय नर बहादुर रोकाहको शुक्रबार राति नेपालगञ्जमा उपचारको क्रममा मुत्यु भएको हो। सोही ठाउँका सम्धि नाता पर्ने धन बहादुर […]
कनकाई। मजदुरहरुलाई श्रम गरी आत्मनिर्भर बन्नका लागि वीरता लेडी जेसीजले गरेको कार्यको एक कार्यक्रमका सहभागीले प्रशंसा गरेका छन् । १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी बिर्तामोडस्थित वीरता लेडी जेसीजले झापाको कनकाई–१ विरीङ खोलामा गिटी चालेर […]
चितवन- जंगली बँदेलको आक्रमणबाट माडी नगरपालिका–८ कान्तिपुर बस्ने ४२ वर्षीय नवराज ढकालको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ निस्किएको बँदेलले बारीमा घाँस काट्दै गरेका ढकाललाई आक्रमण गरेको हो। बँदेलको आक्रमणबाट घाइते भएका ढकाललाई […]
उदयपुर-बढ्दो वन विनासलाई रोक्न उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित कौवाई सामुदायिक वन समुहले एक सय नौ उपभोक्तालाई एलपी ग्यास वितरण गरेको छ ।दाउराको खपत गर्दा वन विनाश बढ्ने र वातवरण पनि प्रदुषण हुने भन्दै समूहले […]