Aamsanchar

समाज

काठमाडौं । नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले […]

बिहिवार, माघ ८, २०७७

विर्तामोड । प्रदेश १ सरकारले सडकमा आश्रित मानहरुलाई संरक्षण गर्ने कार्यक्रम अन्तरगत सडकमा जीवन विताउदै आएका नागरिकलाई मानव सेवा आश्रम लगायतका विभिन्न सेवामुलक संस्थाहरु संगको समनवयनमा झापाका विभिन्न स्थानबाट सडक नागरिकहरुलाई विराटनगर हेटौडा लयातका स्थानमा […]

बुधवार, माघ ७, २०७७

गोलधाप । हल्दिवारी गाउँपालिका वडा नम्बर १ मा रहेको उज्यालो गोलधाप बालक्लबले आयोजना गरेको बालक्लब संचालन तथा उद्घोषण सम्बन्धि ३ दिवसीय तालिम आज समापन भएको छ । हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्य […]

बुधवार, माघ ७, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा स्थित सशस्त्र प्रहरी बल सुरक्षा वेसक्याम्प शनिस्चिरेले २० औं सशस्त्र प्रहरी दिवस सामाजिक काम गरेर मनाएको छ । बुधबार झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ मा रहेको अपाङ्ग बाल शिक्षा सरोकार […]

बुधवार, माघ ७, २०७७

बुटवल । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई […]

बुधवार, माघ ७, २०७७

डोल्पा – हिमाली जिल्ला डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन स्थानीय ३ जना डाक्टरहरूले ग्यास हिटर किनिदिएका छन्‌। ​जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउन आएका र आउने आमाबच्चा तथा बिरामीहरूलाई चिसोबाट जोगाउन स्थानीय डाक्टरहरूले ग्यास हिटर जोहो […]

बुधवार, माघ ७, २०७७

झापा । झापाबाट प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ परेका छन् । झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका वडा नं। ३ स्थित बेलडाँगी बुद्ध […]

मङ्गलवार, माघ ६, २०७७

विराटनगर । विराटनगरमा मिटरब्याज सञ्चालन गर्दै आएको गिरोहका नाइके एजाज अहमदलाई जिल्ला अदालत मोरङले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ । संगठित रुपमा मिटरब्याजको कारोबार गर्दै आएको आरोपमा पक्राउ परेका अहमदलाई जिल्ला अदालत मोरङले […]

सोमवार, माघ ५, २०७७

इटहरी । इटहरी उपमहानगरद्धारा इटहरी १७ को विपन्न वस्तिका सय जनालाई जाडोमा न्यानो कम्वल वितरण गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,प्रमुख प्रशासकीय अघिकृत कृष्णप्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहुले […]

आइतवार, माघ ४, २०७७

तीन दिनअघि आफू सामूहिक बलात्कार परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइकराइ गरिन् । उनले आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्रहरी पीडकको खोजीमा लाग्यो । तर कतैबाट […]

आइतवार, माघ ४, २०७७