
दाङ – दाङमा टिकटक भिडियो बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवकको ज्यान गएको छ । टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको […]
बिर्तामोड । झापाको भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो र देशमा पाँचौं बालमैत्री नगर बन्ने भएको छ । आइतबार भद्रपुर नगरपालिकाले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पौष ७ गते बालमैत्री नगरका रूपमा प्रदेश १ सामाजिक […]
विराटनगर । प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ […]
सिरहा –सिरहामा चिसोका कारण कठाङ्ग्रिएर चार जनाको ज्यान गएको छ । बरियारपट्टी गाउँपालिका-५ झिझौलका २५ वर्षका रवीन्द्र यादव, मिर्चैया नगरपालिका-११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना […]
सप्तरी । ट्याक्टरको ठक्करले मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा फेला परेको छ ।बिहीबार दिउँसोदेखि बेपत्ता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ६ बर्षीय बालक आनन्द मुखियाको शव परालको थुप्रोमा फेला परेको प्रहरीले […]
भोजपुर – भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदूपयोग गर्ने लक्ष्यका साथ यसको खेती सुरुवात गरिएको हो । अरुण गाउँपालिका–४ चरम्बी र्याङका […]
सप्तरी । सप्तरीमा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम राजविराज(१६ बोरिया निवासी ८५ वर्षीय झलाही यादवको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गोठमा सुतिरहेको बखत […]
बेनी-थुनामा रहेका आफ्ना नेताको शंकास्पद मृत्यु बारे छानबिनको माग गर्दै सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले शुक्रबार धौलागिरी क्षेत्र बन्द गराएको छ। मंसिर २९ गते मृत्यु भएका विप्लप नेकपाको म्याग्दीका जनसरकार प्रमुख जगेन्द्र पुन […]
लिमी(हुम्ला) । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनवटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ । विवाह नगरे पनि महिलाले बच्चा जन्माउने र त्यस्ता महिलालाई उनीहरूका बाबुले नै घरबासको बस्दोबस्त […]