Aamsanchar

समाज

मोरङ- मोरङमा ग्यास कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मंगलबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका-१४ मलाहाका मनिष यादवलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी)मानबहादुर राईका अनुसार यादवले […]

मङ्गलवार, मंसिर ३०, २०७७

कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने ‘मकुना’ हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको छ। सुनसरी प्रशासनका अनुसार मंगलबार बसेको बैठकले हात्तीको उपचारका लागि प्राविधिक टोली बोलाएको हो। टोलीले हात्तीको उपचार गर्न नसके मार्ने निर्णयमा […]

मङ्गलवार, मंसिर ३०, २०७७

विराटनगर । प्रहरीले मोरङको धनपालथान गाउँपालिकाबाट ४९ बोरा चिनीसहित चार जनालाई पक्राउ गरेको छ । भारतबाट भन्सार छलेर ल्याइएको सो चिनी एक लाख ४७ हजार मूल्यबराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर […]

मङ्गलवार, मंसिर ३०, २०७७

विराटनगर । मोरङको अमरदह बजारमा भिषण आगलागी भएको छ । बजारमा रहेको पुराना व्यापारी पारस साहको थोक किराना पसलमा मध्यरातबाट शुरु भएको आगो आज बिहान पख मात्रै नियन्त्रणमा आएको हो । आगो निभाउन विराटनगर, दमक, […]

मङ्गलवार, मंसिर ३०, २०७७

विराटनगर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आज शिलान्यास भएको छ । जेष्ठ नागरिक ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे बाट विहान ११ बजे शिलान्यास भएको […]

सोमवार, मंसिर २९, २०७७

सुनसरी –सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेका जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर […]

सोमवार, मंसिर २९, २०७७

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी हवल्दारले गएराती आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय […]

सोमवार, मंसिर २९, २०७७

सप्तरी । सप्तरीमा दुई पक्षबीच भएको झडपमा एकजना महिलाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्लाको बोदे बर्साइन नगरपालिका-३ कसमार टोलमा सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबीच झडप भएको […]

सोमवार, मंसिर २९, २०७७

काठमाण्डौ-उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै सर्लाहीका उखु किसानले काठमाण्डौको माइतीघरमा आन्दोलन सुरु गरेका छन् । गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाण्डौ आएका उनीहरुले आइतबार दिउँसोदेखि आन्दोलन थालेका हुन् […]

आइतवार, मंसिर २८, २०७७

काठमाण्डाै – सिन्धुलीको फिकल घर भइ ललितपुरको चापागाउँ बस्ने नारायण श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उदयपुरको रौतामाई घर भएका मिलन रानामगरलाई पक्राउ […]

आइतवार, मंसिर २८, २०७७