Aamsanchar

समाज

काठमाडौं । विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विदेशबाट पेन्सन पाउनेहरूका लागि यस्तो व्यवस्था गरिएको हो । अध्यादेशमार्फत ऐनको दफा १५ […]

आइतवार, मंसिर २८, २०७७

रसुवा- सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङका ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा […]

शनिवार, मंसिर २७, २०७७

हुम्ला । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो । सिमकोट बजारका बासिन्दा नन्दकुमार सिंहले एक […]

शनिवार, मंसिर २७, २०७७

कास्की । गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिनु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा १, टुँसे निवासी अध्यक्ष कर्णबहादुर गुरुङ र हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा ४, जोमसोम निवासी उपाध्यक्ष शर्मिला […]

शुक्रवार, मंसिर २६, २०७७

झापा- झापामा मार्बल लोड गरिएको पिकअप भ्यान दुर्घटना भएको छ। भ्यान दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, भने अन्य चार जना घाइते भएका छन्। दुर्घटनामा दमक नगरपालिका ९ बस्ने ५५ वर्षीय मङ्गल चौधरीको मृत्यु […]

शुक्रवार, मंसिर २६, २०७७

विराटनगर — बलात्कार घटना लुकाउन मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिल्न दबाब दिएका उनीहरूलाई मिलापत्रको कागजसहित घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । […]

शुक्रवार, मंसिर २६, २०७७

इलाम : चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ। इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो। प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ। सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको […]

शुक्रवार, मंसिर २६, २०७७

मृतक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके […]

शुक्रवार, मंसिर २६, २०७७

मोरङ – कोरोना भाइरस सङ्क्रमणको कहरको समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गरेका छन् । ‘रक्तदान गरेर हेर्नुस्, खुसी मिल्छ’ भन्ने नाराका साथ गरिएको कार्यक्रमको उद्घाटन गर्दै […]

बिहिवार, मंसिर २५, २०७७

काठमाडौं : कास्कीका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष र मुस्ताङकी घरपजोङ गाउँपालिकाकी उपाध्यक्षबीच विवाह हुने भएको छ। अध्यक्ष कर्णबहादुर गुरुङ र उपाध्यक्ष शर्मिला गुरुङ (भोलि) शुक्रबार विवाह बन्धनमा बाँधिन लागेका हुन्। ‘भोली हाम्रो विवाह हुने लागेको छ,’ […]

बिहिवार, मंसिर २५, २०७७