
विराटनगर : मोरङ प्रहरीले एक थान पेस्तोलसहित नेपाल कम्युनिष्ट पाटी विप्लव समूहका सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ। मोरङ उलाबारी नगरपालिका वडा–६ रमाइलो टोलस्थित एकान्त कोइराला भन्ने एक बहादुर विश्वकर्माको घरबाट प्रहरीले पेम्बा साङ्गे शेर्पांलाई आइतबार […]
काँकडभिट्टा । प्रहरीले आईतवार झापाको मेचीनगर ७ स्थित मदन वस्तीमा रहेको आसन्ती राजवंशीको घरमा छापा मारेर नगदसहित लागूऔषधमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको छ । उक्त घर भाडामा लिएर सीताराम आङ्गदम्वे र मनिषा मगर आङ्गदम्वे लागूऔषधको […]
सप्तरी- सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ । बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए । पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता […]
विराटनगर । सीमा क्षेत्रबाट हुँदै आएको तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । आइतबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका-१७ मटेरुवामा हवाई फायर गरेको हो । तस्करको समूहसँग घम्साघम्सी परेपछि अवस्थालाई नियन्त्रणमा […]
काठमाण्डाै – उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम बिस्फोट गराएको छ । राति एक बजेको समयमा पालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बम बिस्फोटबाट […]
मोरङ- मोरङको रतुवामाई नगरपालिका-८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् । शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट […]
कनकाई । कनकाई छठ सेवा समाजले क्यान्सर रोगबाट जीवन र मृत्युसग जुधिरहेकी मेनुका ढुङ्गेल बास्तोलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । मेनुका बचाउ अभियानका अभियानकर्मी तथा मेनुकाका दाजु सुरुङ्गा निवासी चन्द्र ढुङ्गेललाई ७ हजार […]
प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेका हुन् । साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेशससहितका ३ […]
झापा । लाल–भागिरथा बानियाँ प्रतिष्ठानले साहित्यकार, कृषक र असल गृहिणी गरी तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । झापाको मेचीनगर –११ धाइजनस्थित बानियाँ गाउँमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानले साहित्यतर्फ विशिष्ट योगदान पुर्याउनु भएको कनकाई […]