
विराटनगर — औषधि व्यवस्था विभाग विराटनगरले मोरङ र सुनसरीका चारवटा उद्योगले उत्पादन गरेको सेनिटाइजर प्रयोगमा रोक लगाएको छ । ती उद्योगका सेनिटाइजरमा मानव स्वास्थ्यलाई हानि पुर्याउने विषाक्त रसायन (मिथानोल) को मात्रा अत्यधिक रहेको पुष्टि भएपछि […]
ताप्लेजुङ — पाँचथरको हिलिहाङ गाउँपालिका–१ मालवासेमा ट्याक्टर दुर्घटनामा परी चालक संखुवासभा, मुढेशनिश्चरेका थलबहादुर गुरुङको ज्यान गएको छ । बुधबार बेलुकी भएको दुर्घटनामा भोजपुरको दिङ्ला घर भएका सह–चालक आकास सुनुवार घाइते छन् । अरुणभ्याली हाइड्रोको निर्माण […]
संखुवासभा : जिल्लाको पाँचखपन नगरपालिकाको वाना–खाँदबारीमा राखेको बम सेनाले डिस्पोज गरेको छ । पाँचखपन–४ फापुङमा वाना–खाँदबारी सडक खण्डमा अज्ञात समुहले राखिएको बम बिहीबार बिहान डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोश बुढाथोकीले जानकारी […]
काठमाडौँ । भक्तपुर प्रहरीले निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने युवकलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–२ टौमढीबाट १८ वर्षीय विशेष जोशी पक्राउ परेका हुन् । भक्तपुर प्रहरीका अनुसार टिकटकमा भिडियो अपलोड गरेको […]
सिरहा – २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय […]
कैलाली : भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गर्न पहल गरिएको छ। सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई […]
सुनसरी- सुनसरीको बराहक्षेत्र-७ बोराबाध स्थितबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी […]
मकवानपुर । मकवानपुरमा पूजामा गएकी एक बालिकाको हत्या भएको छ । वाग्मती गाउँपालिका-७, लामिटारमा रुबिना पाख्रिनको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख एसपी मुकेश सिंहका अनुसार अहिले अपराधस्थलमा प्रहरी टोली परिचालन गरेर […]
विराटनगर । तिहारलगत्तै सुरु हुने छठ पूजाको तयारीका लागि खोला, नहर र पोखरी सिँगार्ने काम सुरु हुने गर्छ । यो वर्ष भने छठ सुरु भइसके पनि विराटनगरका घाटहरु सुनसान छन् । कोरोना संक्रमणको जोखिम रहेकाले […]