Aamsanchar

समाज

चितवन । चितवन मेडिकल कलेजको आईसीयूमा उपचाररत एक जना युवकलाई परिवारका सदस्यहरुले देवघाट लगेर दशदान वैतरणी गराएको खुल्न आएको छ । सवारी दुर्घटना परी घाइते भएका मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नं। ८ कमाने निवासी ३४ […]

बिहिवार, कार्तिक २०, २०७७

ताप्लेजुङ — १४ वर्षीया बालिकाले चुल्होमा पेट्रोल हालेर आगो बाल्ने क्रममा मिक्वाखोला गाउँपालिका ४ थलङमा एक घरमा आगलागी भएको छ । रणध्वज थलङको घरमा भएको आगलागीमा परी १४ वर्षीया मञ्जु, ९ वर्षीया प्रिती र ३५ […]

बिहिवार, कार्तिक २०, २०७७

सोलुखुम्बु : सोताङ गाउँपालिका ३ मा पूर्व पतिको खुकुरी प्रहारबाट पत्निको ज्यान गएको छ। २९ वर्षीय पूर्वपति होम बहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ। होम बहादुर र […]

बिहिवार, कार्तिक २०, २०७७

नेपाल जेसीजको वर्ष २०२१ का लागि १७ पदका लागि ६७ जनाको उम्मेदवारी दर्ता भएको छ। रुपन्देहीको तिलोत्तमा हुने ४७ औं राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ६७ जनाको उम्मेदवारी दर्ता भएको हो। आगामी पुस १ गतेदेखि […]

बुधवार, कार्तिक १९, २०७७

झापा। महानगरीय अपराध महाशाखा काठमाडौंबाट दश महिनाअघि इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरी नायव उपरीक्षकको दरबन्दी सम्हाल्न आएका मुकुन्द रिजाल अनुसन्धानमा अब्बल रहे । महानगरीय अपराध महाशाखामा लामो समय काम गरेका उनी झापा सरुवा भएर आए […]

बुधवार, कार्तिक १९, २०७७

केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले भर्त्सना गरेको छ। प्रवक्ता शरदराज पाठकल एक विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘कोरोना […]

मङ्गलवार, कार्तिक १८, २०७७

कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् ।‘महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन,’ इलाका प्रहरी […]

मङ्गलवार, कार्तिक १८, २०७७

विराटनगर – मोरङको रंगेलीमा पुजाको प्रसाद खाँदा ४० जना स्थानीय बिरामी भएका छन् । रंगेली नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पूजाको प्रसाद खाँदा एकै गाउँका ४० जना बिरामी भएका हुन् । […]

मङ्गलवार, कार्तिक १८, २०७७

सन्धिखर्क –अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको एकजनाको शव गाडेको ५ महिनापछि उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार […]

मङ्गलवार, कार्तिक १८, २०७७

अभियन्ता बद्रीप्रसाद ढुंगानाले खुलामञ्चमा हरेक दिन  निःशुल्क खाना बितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण काम नपाएका र काम पाएर पनि खान धौधौ भएका मजदुरहरुको बाहुल्य हुन्छ । अशक्त र असहाय पनि हुन्छन् […]

मङ्गलवार, कार्तिक १८, २०७७