
बिर्तामोड । झापामा मोही हकदाबी सम्बन्धी विषयलाई लिएर भूमिसुधार तथा मालपोत कार्यालय चन्द्रगढीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। पीडित पक्ष भिमादेवी कार्की र नरबहादुर कार्कीले नक्कली मोही खडा गरी आफ्नो जग्गा हडप्ने प्रयास भएको आरोप […]
बिर्तामोड । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कोशी प्रदेश (प्रदेश नम्बर–१) को अध्यक्षमा द्रौपदी गणेश चयन भएका छन् । शुक्रबार झापाको बिर्तामोडमा सम्पन्न महासंघ प्रदेश समन्वय परिषदको तेस्रो अधिवेशनले गणेशलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो […]
जनकपुरधाम – जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । सो घटनामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित घरमा २७ वर्षीया रोशनी झाको गत बिहीबार राति मृत फेला […]
काठमाडौँ । मानवसेवा आश्रमले मंसिरको दोस्रो हप्तामा मात्रै ४८ जना सहयोगापेक्षी व्यक्तिहरू उद्धार गरेको छ। सो अवधिमा ३६ जनाको सफल परिवारिक पुनर्मिलन समेत गरिएको आश्रमले जनाएको छ। आश्रमले सरकारकाे सहयाेगी संस्था बनेर सातै प्रदेशमा २९ वटा […]
रानीवनको चिसो बिहानमा, मानवसेवा आश्रमको आँगनमा रामबहादुर श्रेष्ठ बुवा टोलाइरहनुहुन्छ। ६८ वर्षको जिन्दगी, जसले सुखका चम्किला रंगभन्दा पनि दुःखका गहिरा छायाहरू धेरै बोकेको छन्, उनी सुस्तरी सम्झन्छन्। यहाँ बसेको डेढ वर्ष बितिसक्यो। तर आश्रमसम्मको उनको […]
काठमाडौँ। सडकआश्रित नागरिकहरूको उद्धार, उपचार, संरक्षण र पुनर्मिलनका लागि निरन्तर सक्रिय मानवसेवा आश्रमले चार महिनाअघि उद्धार गरेको ४२ वर्षीय गोपाल तिमिल्सिनाको जीवनमा उल्लेखनीय परिवर्तन आएको छ। तर परिवारका सदस्यसँग सम्पर्क स्थापित हुन नसक्दा उनी घर […]
बिर्तामोड । इलामको रोङ गाउँपालिकाले देशमै पहिलो पटक स्थानीय तहकै तर्फबाट अभिभावकविहीन तथा अति विपन्न बालबालिकाको सम्पूर्ण अभिभावकत्व बहन गर्ने ऐतिहासिक कदम चालेको छ। बालअधिकार र मानवतामा आधारित यस्ता कार्यक्रमले स्थानीय शासन कत्तिको जनमुखी हुन […]
रौतहट – रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यहरूको मिलेमतोमा वीभत्स ढंगले हत्या गरेको रहस्य बाहिरिएको छ। भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई मारेर सोमबार राति आफ्नै घरको भुस राख्ने स्थानमा […]
इलाम- एउटै आमाबाट २८ सन्तानको जन्म भएको सुन्दा अनौठो लाग्छ अचेल । पछिल्लो पुस्तालाई त झनै बुढापाकाले सुनाउने दन्तेकथा जस्तो तर यो इलाम नगरपालिका–६ मा बस्दै आउनुभएकी ८३ वर्षीया बच्छीमाया कठेतको जीवनको वास्तविकता हो । १५ वर्षको […]