
बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको तेस्रो साधारणसभा आज रामचोक स्थित हिमाल सागर पार्टी प्यालेसमा सम्पन्न भएको छ । रेडक्रसका सभापति सजेश शिवाकोटी को अध्यक्षता र राष्ट्रियसभा सदस्य सांसद गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यतामा सभा […]
मेचीनगर । भूमिमा स्वामित्व नभएका कारण पनि मानव बेचविखन हुने गरेको एउटा अध्ययनले देखाएको छ । गैरसरकारी संस्था शक्ति समूहको अध्ययन पश्चात सार्वजनिक अध्ययन प्रतिवेदनमा ८० प्रतिशत महिलाहरूको भूमिमा स्वामित्व नभएको उल्लेख छ । भूमिमा […]
घोराही । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले घोराही उपमहानगरपालिकाभित्रका वादी समुदायमा न्यानो कपडा वितरण गरेको छ । केन्द्रको बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १५ को […]
मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय सभापति पदमा सुशील बस्नेतले उम्मेदवारी दिएका छ्न । पुस २९ र ३० गते सुस्ता पश्चिम बर्दधाटमा शान्ति समाजको २५औ राष्ट्रिय परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्ने छ । दाङ […]
पोखरा । पहिलो पाइला नेपाल पोखरा शाखाको आयोजना र धौलागिरी सम्पर्क समाज पोखरा विश्वविद्यालय सहयोगी संस्थाको भुमिकामा रहेर अयोजना भएको ‘चिया पिउदै समाज सेवा’ अभियान बिहिबार पोखरा विश्वविद्यालयबाट सुरु भएको छ । अभियान नौलो र […]
सुनसरी । राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ । आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान […]