
बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई अझै केही दिन हिरासतमा राख्ने प्रहरीको तयारी छ। आइतबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ। तर अझै अनुसन्धान नसकिएको भन्दै थप म्याद लिने तयारी प्रहरीले गरेको […]
पृष्ठभूमि आज विश्व समुदायले गरिबी निवारण दिवस मनाउँदै छ । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने चलन छ । गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने चलन १७ अक्टोबर १९८७ बाट सुरु भएको हो […]
दमक । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएर जीवन मरणको दोषाधमा रहेका एक वालकलाई लायन्स क्लव अफ झापा दमकको सक्रियता सहित आर्थिक सहयोग र दमक नगरपालिकाका प्रमुख राम थापाको पहलमा उपचारको ब्यवस्थापन भएको छ […]
चारपाने । रोट्याक्ट क्लव अफ बिर्तामोडले झापाको बिर्तामोड–२ चारपानेमा रहेको चारपाने सामुदायिक सेवा सदनलाई पाँच थान फोहोर व्यवस्थापन गर्ने डस्टपिन हस्तान्तरण गरेको छ । आज चारपाने स्थित सामुदायिक भवनमा एक कार्यक्रमका बिच उक्त सामग्री हस्तान्तरण […]
घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूलाई घरको काम बाहेक आयआर्जन मूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा […]