Aamsanchar

समाज

बिर्तामोड। लायन्स क्लब अफ बिर्तामोडको संयोजनमा दाता भवानीशंकर मिण्डाले दिवंगत धर्मपत्नी सन्तोषदेवी मिण्डाको पुण्यतिथिको अवसरमा बिर्तामोड–२ को श्री पञ्चरत्न माध्यमिक विद्यालय, चैतुबारी मा प्रशोधित पिउने पानी परियोजना हस्तान्तरण गरेका छन्। आज विहान मेसिन पूजा–अर्चना पश्चात […]

सोमवार, भदौ ३०, २०८२

बिर्तामोड –  बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा एक पछि अर्को सहयोग जुट्ने क्रम जारी रहेको […]

बुधवार, भदौ १८, २०८२

बिर्तामोड । “देश सरकारले मात्रै बनाइदिन्छ भन्ने सोच अब पुरानो हुन थालेको छ, गाउँ र देश बनाउन नागरिक आफैं खटिनुपर्छ।” — यही विश्वाससहित इलामको रोङ गाउँपालिकाले अनौठो तर प्रभावकारी अभियान सुरु गरेको छ । गाउँपालिकाले […]

बुधवार, भदौ १८, २०८२

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र सुरुङ्गाले ऋणी सदस्य लगनबत्ती चौधरीको असामयिक निधनपछि कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत ऋण मिनाहा गरेको छ। कनकाई नगरपालिका –४ निवासी चौधरीको निधनपछि संस्थाले लिएको […]

सोमवार, भदौ १६, २०८२

झापा – झापामा दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक पुरुषको खाटबाट लडेर र एक महिलाको डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार गएराति […]

सोमवार, भदौ १६, २०८२

बिर्तामोड। राजवंशी समाज विकास समितिले सशस्त्र प्रहरीका एक जिम्मेवार अधिकृतले राजवंशी समुदायलाई लक्षित गरी गरेको जातीय अपमानप्रति कडा आपत्ति जनाएको छ। समितिले यस्तो घृणित व्यवहारले समग्र राजवंशी मात्र नभई मुलुककै सामाजिक सद्भावमा आघात पुगेको बताउँदै […]

शनिवार, भदौ १४, २०८२

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले २९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ । शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय इक्यानले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै क्रममा यस वर्ष इक्यान […]

शुक्रवार, भदौ १३, २०८२