
काठमाडौँ । दुई दिनदेखि फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् । सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै […]
ईलाम – मृत फेला परेकी ईलाम नगरपालिका-८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संलग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका -८ सिङफ्रिङ बेलडाँडामा […]
सुरुङ्गा । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइएको […]
युवाहरुलाई प्रोसाहन तथा उद्यमी बनाउने सोचका साथ युवाहरुको समूहले नै आइडिया हाइकर नामक कार्यक्रम संचानलमा लाउने भएका छन् । सुरुवाती चरणमा चितवनमा स्टार्टअप गर्दै गरेका उद्यमीले आफ्नो यात्रा सम्पूर्ण माझमा सुनाउने छन् । सुरुवाती चरणको […]
सुरुङ्गा । सुरुङगा जेसीजले यो वर्षको माता औशिको अवसरमा कनकाई नगर भरि रहनु भएका अति विपन्न तथा मजदुर १७ जना माताहरुलाई लत्ताकपडा एवम् खाध्य सामाग्री उपलब्ध गराई माताऔशि पर्व मनाएको छ। सुरुङ्गा जेसिजले हरेक चाड्पर्वहरुलाई […]
बिर्तामोड । पछिल्लो समय सञ्चारमाध्यमले महिलाको सवाललाई प्राथमिकता दिन थालेको एक कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञहरुले बताएका छन् । मिडिया एक्सन नेपालले आयोजना गरेको ‘नेपालका समाचार कक्ष र मिडिया सामग्रीमा लैङ्गिक संवेदनशीलता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सञ्चार […]