
चारपाने । देशको विज्ञान, प्रविधि र ग्रामीण विकासको अभियानमा अग्रसर डा. महावीर पुनलाई मनकामना बेभरेज प्रालिले साथ दिएको छ । अर्जुनधारा–५, बैशाबाडीस्थित उद्योग परिसरमा आयोजित कार्यक्रममा कम्पनीले डा. पुनको जीवनीमा आधारित आत्मकथा ‘महावीर’ पुस्तक ५१ […]
विराटनगर । कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयकी प्रशासन प्रमुख सारदा सुवेदी प्रत्येक शुक्रबार अपराह्न उपकुलपति डा. सुवासश्री पोखरेलको कार्यकक्षमा पुग्छिन । उनी भोलि शनिबार कहाँ र कसरी श्रमदान गरिन्छ , को–को सहभागी हुन्छन भन्ने विषयमा […]
बाह्रदशी । “निरन्तर सेवामा समर्पित” भन्ने मूल नारासहित त्रिपुरारि समूहको आयोजनामा आज बाह्रदशी गाउँपालिका–३ स्थित श्री पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। समारोहको अध्यक्षता समूहका ज्येष्ठ सदस्य नवीन भट्टराईले गरेका थिए भने […]
काठमाण्डौ – नेपाल डेरी एसोसिएशनले भोलि झन्डै ८० लाख लिटर दूध खपत हुने अनुमान गरेको छ । खीर दिवसका अवसरमा झन्डै ८० लाख लिटर दूध खपत र त्यसबापत एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने […]
काठमाडौं – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार […]
काठमाडौँ – ललितपुरको गोदावरी नगरपालिका–१० घर भएका रिनेश घिमिरे असार ३१ मा मृत भेटिए । घिमिरे टिकटकर पनि हुन् । टिकटकमा उनका ६६ हजार फलोअर्स छन् । त्यही टिकटकमा ६ महिनाअघि चिनजान भएकी एक जना […]
हिमाञ्चल । हिमाचल प्रदेशमा भएको एक विवाहको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा दुलहीलाई दुई बेहुलासँगै उभिएको देखाइएको छ । उनले ती दुवैसँग विवाह गरिसकेकी छन् र दुवै दुलहा साँचो दाजुभाइ हुन्। […]