इटहरी – तरहरामा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्न लागिएको छ। आगामी २०८२ वैशाख १२ गते शुक्रबार, तरहरामा एक भव्य समारोहका बीच यो प्रतियोगिता आयोजना हुनेछ। “स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२” […]
अन्धकारमा तारा झलमल, आशाले भरौं मनलाई, सपना बोकी अघि बढौँ, जित्ने छौं यो जीवनलाई। हावासँगै उड्न सक्छौं, आकाश पनि हाम्रो हो, डर हटाइ अघि बढौँ, जित्नुछ हामीले सधैँ। उड्न देऊ सपनाहरूलाई, उड्न देऊ गगनभरि, […]
इलाम- जिल्लाको पर्यटन र साहित्य प्रर्वद्धनका लागि आगामी चैत १ र २ गते इलाममा इलाम साहित्य महोत्सवको तयारी थालिएको छ । इलाम नगर साहित्य कला प्रतिष्ठानको आयोजनामा चौथो संस्करणका रुपमा आयोजना गरिएको साहित्य महोत्सवका लागि […]
लुटिस् खोस्रेर ए मान्छे ढुङ्गा र बालुवाहरू बर्षामा पनि हाँस्तैनन् दुखेका पालुवाहरू चुरेका खहरे खोला सर्वत्र मासिइसके मुहान पैनीका जम्मै धस्सिए भासिइसके अति दोहनले खायो धर्तीका ऊर्वराहरु चिहानघारी नै देख्छु सारा संरचनाहरू केही ठालु र […]
मेरो जीवनको प्रियतम, जसको रूप मेरा आँखामा कहिल्यै प्रत्यक्ष रूपमा झल्केन, तर मेरो हृदयको प्रत्येक स्पन्दनमा उसकै मिठास सुनिन्छ। उनी केवल एक काल्पनिक परछाई मात्र होइनन्, बरु मेरो भित्री अस्तित्वको जीवित अनुभूति हुन्। मेरो मनका […]
थला परेपछि रोगको मात्रा ह्वात्तै बढेको छ दायाँ–बायाँ फर्वmनै दिँदैन यो पीडाको उचाइ कति छ कति होला गहिराइ बेगिन्ती छन्– जुनेलीका पीडाहरू ! मौन देखिन्छे ऊ मौनताभन्दा पनि मौन शीतल होस् या आगोको लप्का फाटेको […]
पैसा नतिर्ने एउटा मेरो साथी छ ! उमेरले म भन्दा अलि माथी छ ! गफमा, कुरामा असाध्यै जाती छ ! तर पैसा तिर्ने कुरामा अलि विश्वासघाती छ ! पैसा नतिर्ने एउटा मेरो साथी छ ! […]