
झापा — जब झापाको बैशाबाडीस्थित जगत बस्तीमा बिहीबार एक सानो तर सार्थक उत्सव सम्पन्न भयो, त्यो केवल भवन उद्घाटन मात्र थिएन — त्यो तीन पुस्ताको सम्झनालाई मूर्तरूप दिने एउटा आत्मीय प्रयास थियो। २०७५ सालमा स्थापित […]
नेपाल हाम्रो विरताको गीत,वैरी हराई लगाउँदैछ मीत ।हिमवतखण्ड शिवलोक माथि,बग्दैछिन् गंगा निभाई ती रित ।। गुराँस थुङ्गा फुलेका पाखैमा,डाँफे र मुनाल नाचेका काखैमा ।पहाडगिरी गजक्क हाँसेको,अनन्त जीवन यसैमा बाँचेको ।। बहुल समाज गुण छन् अशेष,मस्जिद, […]
दौरा ढल्कार आई गजबसित बस्यो कुर्सीमा बादशाह सिङ्गै कोठा गनायो हरक छ नमिठो छैन केही प्रवाह मुर्दा जस्तै कुहेको मुलुकभरि छ है गन्धको दुष्प्रभाव सिङ्गो सत्ता गनायो तर सहज भनेँ बासनाको बहार खै कस्तो श्राप […]
लोकतान्त्रिक स्रष्टाहरुको साझा सङ्गठन नेपाली लेखक संघ झापाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । सोमबार बिर्तामोडको जयन्द्रप्रसाद प्रसाईँ साहित्य सेवाकोषको सभाकक्षमा सम्पन्न अधिवेशनले अग्रज कवि तथा लेखक दयानन्द गोस्वामीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको […]
थला परेपछि रोगको मात्रा ह्वात्तै बढेको छ दायाँ–बायाँ फर्वmनै दिँदैन यो पीडाको उचाइ कति छ कति होला गहिराइ बेगिन्ती छन्– जुनेलीका पीडाहरू ! मौन देखिन्छे ऊ मौनताभन्दा पनि मौन शीतल होस् या आगोको लप्का फाटेको […]
पैसा नतिर्ने एउटा मेरो साथी छ ! उमेरले म भन्दा अलि माथी छ ! गफमा, कुरामा असाध्यै जाती छ ! तर पैसा तिर्ने कुरामा अलि विश्वासघाती छ ! पैसा नतिर्ने एउटा मेरो साथी छ ! […]