
साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धि कार्यक्रमहरु गरी आज छन्द दिवस मनाईंदैछ । कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ […]
अर्जुनधारा । अजुर्नधारा नगरपालिकाले भ्रमण बर्ष संन २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उदेश्यले नगरका सबै वडामा संञ्चालित कार्यक्रम आईतवार वडा नं ६ मा सम्पन्न भएको छ । प्रमुख अतिथी संघीय सांसद पबित्रा निरौला […]
हाम्रो देशको मातृभाषाहरुको सम्मान गर्दै हाम्रो पात्रो अहिले अंग्रेजी सहित ७ ओटा राष्ट्रिय भाषामा प्रस्तुत छ र चाडै नै अरु स्थानीय भाषाहरुमा पनि क्रमश समेट्दै लग्न प्रतिबद्ध छ। प्रयोगकर्ताहरुले हाम्रो मेन्युमा गएर आफ्नो मातृभाषा छनौट […]
घरमा नुन नभएको बेला भुटुन सिद्दिएको बेला आमा चिच्याइरहेछिन बुबा कराइरहेछन, गुहार मागिरहेछन तर तिमी कपालमा भुटुन , गालामा पाउडर र ओठ रसिलो पार्नमै तल्लिन छौ आमा च्यातिएको चोली टाल्टुल पार्दै बा को पुरानो टोपी […]
सम्झिनेहरुले त साच्चै अति सम्झन्छन् आमा बिर्सन्छन केबल श्रीमती सम्झन्छन यो कलियुगमा कोहि कोहि नारिहरुदेखेजती सबै पुरुष पति सम्झन्छन पोल्दा पोल्दै उम्केर आएकाहरुनै यहाँ कतिले त आफैलाई बत्ती सम्झन्छन जब महा पुरुषले नै पीडा दिन […]
काँकरभिट्टा । संघीय सांसद् राम कार्कीले महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यका शिखर र मानकसँगै चूनौती समेत भएको बताउनुभएको छ । महाकवि देवकोटा पछिका श्रष्टाहरुले देवकोटालाई उछिन्न नसक्नु आम साहित्यीक श्रष्टा र साहित्यकालागि दुर्भाग्य रहेको सांसद् कार्कीको टिप्पणी […]
कालो बादलबाट खसेको अन्धकारमा भित्र पसेको, ईश्वर हो कि भिखारी ? ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवी लक्ष्मीप्रसाद देवकोटाले । माग्दछ करूणा भाइहरूमा आई पृथिविवारि, माग्दछ भिक्षा ईश्वर मेरो आँगनको एक भिखारी […]
मेचीनगर, १ कात्तिक / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले नेपाल सरकारले साहित्यको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको बताउनुभएको छ । शुक्रबारदेखि पश्चिम बंगालको दार्जिलिङमा शुरु ‘दोस्रो एशिया साहित्य सम्मेलन २०१९’ मा जाने […]
विराटनगर, इतिहासकार प्राडा गणेशप्रसाद क्षेत्रीद्वारा लिखित ‘ओझेलका यथार्थहरु’ नामक पुस्तक आज यहाँ लोकार्पण भएको छ । वेद, पुराण, महाभारत र अन्य धार्मिक किताबका विकृति, विसङ्गतिका विरुद्धमा र असल समाज निर्माण गर्न तथा सांस्कृतिक रुपान्तरण गर्न […]