
नवदिप श्रष्टा कुसल चौलागाईको नयाँ गजल सग्रह ‘अर्को संसार’ को आज बिर्तामोडमा बिमोचन गरिएको छ । झापाली साहित्य समाजको पहिलो बार्षिक उत्सवको अवसर पारेर चौलागाईको गजल सग्रह ‘अर्को संसार’ को प्रमुख अतिथी लोक गायक एलपी […]
[लीला अनमोल] भेट र तिमीले पनी सिमाना लगाएर रहरहरूमा मसॅग हार्दिकताको खेल खेल्यौ छोपेर मैले पनी उमंगको गुराँस सहजताको मुस्कान साटे हरेकपल आनन्दीको श्वाश फेरेर आकंक्षको धरापमा जीवन बाँच्नुको मजा बेग्लै रहेछ । तिम्रो अनुहारमा […]
पथरी (मोरङ) । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ‘कृष्णभूषण बल सिर्जना पुरस्कार–२०७१’ कवि मञ्जु काँचुलीलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका महासचिव विवश पोखरेलका अनुसार लामो समयदेखि कविता साहित्यमा समर्पित काँचुलीलाई […]
[माधव अधिकारी] काठमाडौा । विगत १९ वर्षदेखि भयावदको नयाा सिद्धान्तमा काम गर्दै आएका हङ्कङ्वासी नेपाली साहित्यकार देश सुब्बा शुक्रबार काठमाडौामा श्रोतामाझ प्रस्तुत भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै चिन्तक सुब्बाले आफ्नो सिद्धान्तले ढिलै भए पनि […]
[नरेन्द्रराज प्रसाई] श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिन्थे । देवकोटा मुखले भन्थे वैष्णवले लेखिदिन्थे । त्यसपछि देवकोटाको फेरि अर्को कृति तयार हुन्थ्यो । देवकोटा कविता लेख्तै सिंगान पुछेर पनि फालिदिन्थे […]
इन्दिरा प्रसाई ••• वातावरण सूर्योदयको भए पनि अन्धकारले छोप्ला झैँ थियो त्यसैबेला कतै नजिकै कसैको वार्तालाप चर्काचर्कीजस्तै सुनियो- “तिमीहरूले हाम्रो देश खोस्यौ” गहुँगोरो स्वरले कालो स्वरलाई सम्बोधन गरेको थियो । “अरे ! कुन हिसाबले यो […]
एक दिन सबैको रुप सिध्दिन्छ, जवानी सिध्धिन्छ। हाम्रो आङमा लाग्ने घाम अनि देहको पानी सिद्धिन्छ। बस्तुभाउ रहुन्जेल सम्म हो दहि मोहो को मोह, बस्तु मासिए पछि ठेकी सिद्धिन्छ, मदानी सिद्धिन्छ। उमेर छ भन्दैमा नचाहिदो ताउर् […]
[नरेन्द्रराज प्रसाई ] पुण्यरश्मि सानैदेखि नरम, सरल र सहज थिइन् । उनको लगनशीलताबाट उनका बुबाआमा पनि प्रसन्न हुन्थे । नेपालका पहिला एम.बी.बी.एस. डा.सिद्धिमणि आचार्य दीक्षित र हेमप्रभा आचार्य दीक्षितकी छोरी पुण्यरश्मिको जन्म संवत् १९८० जेठ […]
काठमाडौं । साहित्यकार पवन चाम्लिङ्ग ‘किरण’लाई युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मान गरिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औं जन्मजयन्तीको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार चाम्लिङलाई १ लाख रुपैयाँ राशीको युगकवि […]