
बिर्तामोड । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको अधिवेशन कात्तिममा हुने भएको छ । संघको आज बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कात्तिकमा अधिवेशन गर्ने निर्णय गरेको हो । संघले अधिवेशनको अवसरमा झापामा रहेर चलचित्र क्षेत्रमा […]
काठमाडौँ – कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) घाइते भएका छन्। ब्याडमिन्टन खेल्ने क्रममा चिप्लिएर भुईँमा लड्दा उनको दाहिने कुहिनोमा चोट लागेको जनाइएको छ। अहिले उनी अभिनित चलचित्र ‘माग्ने राजा’ प्रदर्शन भइरहेकाले हात बाँधेरै हलहलमा पुगिरहेका […]
मुम्बई । सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भइरहेको छ । सिंगापुरको एउटा फर्मले फिल्म ‘कुली’ हेर्ने आफ्ना कर्मचारीलाई तलब विदा दिने घोषणा गरेको बताइएको छ। फर्मले आफ्ना तमिल कर्मचारीहरूलाई पहिलो शो हेर्न टिकट दिने घोषणा […]
हैदराबाद । माभेरिक निर्देशक एसएस राजामौलीले अन्ततः आफ्नो सुपरस्टार महेश बाबुसँगको अर्को फिल्मको टिजर नोभेम्बर २०२५ मा सार्वजनिक गरिने बताएका छन् । उनले वाचा गरे कि विश्वभरका दर्शकहरू यसअघि पहिले कहिल्यै नदेखेको दृश्यहरू देख्नेछन् । […]
मुम्बई । यतिबेला सलमान खान आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छन् । गलवानको युद्धमा सुपरस्टार सिपाहीको भूमिकामा देखिने छन् । उनका फ्यानहरु उनको यो फिल्मको प्रतिक्षामा छन् । भाइजानको अघिल्लो फिल्म सिकन्दर बक्स अफिसमा नराम्रोसँग […]
काठमाडौँ – अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन्। आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए। चलचित्र ‘नरसिंहा अवतार’को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा […]
मोबाइलको स्क्रिनको उज्यालोले हामीलाई कहिले कहिँ कति अँध्यारोमा पुर्याउँछ भन्ने कुरा ‘झिल्को’ फिल्मले झल्काइदिएको छ। हलमा बत्ती निभेपछि सुरु भएको फिल्म केवल मनोरञ्जनको माध्यम बनेन, जीवनको एउटा सजीव अनुभूति बन्यो। युवा निर्देशक यादवकुमार भट्टराईद्वारा निर्देशित […]